काठमाडौं : उपत्यकासहित देशभर चिसो बढेको छ। उपत्यकाको तापक्रम आज शनिबार २ डिग्री सेल्सियसमा झरेको छ। बिहान पौने ९ बजे उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।यति कम तापमक्रम यसवर्षकै कम मापन भएको पनि महाशाखाले जनाएको छ। यसअघि बिहान पौने ६ बजे ३ दशमलव ३ डिग्री सेल्सियस मापन भएको थियो।महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले आज दिनभर मौसम सफा रहने भएकाले तापक्रम झन् घट्न सक्ने जानकारी दिइन्।महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय