इलाम – इलामको देउमाईमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
झापाबाट पाँचथरको फिदिम जाँदै गरेको मे १ ज २६५७ नम्बरको जीप इलामको देउमाई नगरपालिका १ को देउमाईमा दुर्घटना भएको थियो ।
मंगलबार भएको दुर्घटनामा पाँचथर,राँके बजारका ३५ वर्षीय चन्द्र बहादुर दमाईको घटनास्थल...