काठमाडौं । विद्युतीय कारको प्रयोगकर्ता बढेसँगै विश्वभर उत्पादन भएका लग्जरी कार पनि नेपाल आउने थालेका छन् । पछिल्ला महिनामा ३ करोड हारहारी मूल्य रहेको टेस्लाको मोडल एक्स पनि आयात हुन थालेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा २ वटा टेस्ला मोडल एक्स नेपाल आएको छ । क्रसओभर सेडान डिजाइनमा आउने मोडल एक्स सिधै अमेरिकाबाट […]