अर्घाखाँची - अर्घाखाँचीमा दुई वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जनालाई जिल्ला अदालत अर्घाखाँचीले जन्मकैदको फैसला सुनाएको छ।
गत असार ३१ गते शितगंगा नगरपालिका-१२, पथ्थरकोटमा स्थानीय दुई वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने त्यही ठाउँका ‘नागा’ भन्ने टेकबहादुर पुनलाई जन्मकैद सजायक...