आर्मीका मुकेशलाई १५ सय मिटर दौडमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका मुकेश पालले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष १५ सय मिटर दौडमा स्वर्ण जितेका छन् । मुकेशले एपिएफका अजित यादवलाई पछि पार्दै स्वर्ण जितेका हुन् । अन्तिम ल्यावसम्म दोस्रोमा रहेका मुकेशले सुरुवातमा नागेश्वरसँग पछि र त्यसपछि अजितसँग पछि परेपनि आफ्नो गति बढाउँदै स्वर्ण जित्न सफल भए । […]

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुद : १५ सय मिटरमा मुकेश र फुलमतिले जिते स्वर्ण

नवौं वृहत राष्ट्रिय खेलकुद अन्गर्तन एथ्लेटिक्सको १५ सय मिटर दौडमा महिलातर्फ फुलमति राना र पुरुषतर्फ मुकेश पालले स्वर्ण पदक जितेका छन्।...

१५ सय मिटरमा मुकेश र फुलमतिलाई स्वर्ण

काठमाडौं । नवौं वृहत राष्ट्रिय खेलकुदअन्गर्तन एथ्लेटिक्सको १५ सय मिटर दौडमा महिलातर्फ फुलमति राना र पुरुषतर्फ मुकेश पालले स्वर्ण पदक जितेका छन् । महिलातर्फ १५ सय मिटरमा दौडमा सशस्त्र प्रहरी बलकी फूलमतिले स्वर्ण पदक जित्नुभएकाे छ । फूलमतिले विभागीय एपिएफको लागि एथ्लेटिक्सको पहलो स्वर्ण जित्नुभएकाे हाे । फुलमतिले ४ मिनेट ३८.१९ सेकेन्डमा निर्धारित दूरी पूरा […]

१५ सय मिटर दौडमा मुकेश र फूलमतिलाई स्वर्ण

कास्की - नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स १५ सय मिटर दौडमा पुरुषतर्फ त्रिभुवन आर्मीका मुकेश पालले स्वर्ण पदक जितेका छन् । उनले एपीएफका अजित यादवलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । मुकेशले ३ मिनेट ५२ दशमलव २१ सेकेण्डमा र अजितले ३ मिनेट ५३ दशमलव ११ सेकेण्डमा दूरी पार गरेका थिए । तेस्रो भएका पुलिसका नागेश्वर यादवले ३ मिनेट ५६ दशमलव ४ सेकेण्डमा दूरी पार गरे । महिलातर्फ एपीएफका फूलमति रानाले स्वर्ण पदक जितेकी छिन् । उनले त्रिभुवन आर्मीकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । फूलमतिले ४ म...

१५ सय मिटरमा मुकेश र फूलमतिलाई स्वर्ण

काठमाडौं– नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको १५ सय मिटर दौडमा महिलातर्फ फूलमती राना र पुरुषतर्फ मुकेश पालले स्वर्ण पदक जितेका छन् । महिलातर्फ १५ सय मिटरमा दौडमा सशस्त्र प्रहरी बलकी फूलमतीले स्वर्ण पदक जितेकी छन् । फूलमतीले विभागीय एपीएफको लागि एथ्लेटिक्सको पहिलो स्वर्ण जितिन् । फूलमतीले ४ मिनेट ३८.१९ सेकेन्डमा निर्धारित दूरी पूरा गरिन् । […]

नवाैँ राष्ट्रिय खेलकुद: महिला १५ सय मिटरमा फूलमतीलाई स्वर्ण

पाेखरा- सशस्त्र प्रहरी बलको क्लब एपिएफकी फूलमती रानाले महिला १५ सय मिटरमा स्वर्ण जितेकी छन्। पोखरा रंगशालाको एथलेटिक्स ट्र्याकमा शनिबार भएको फाइनलमा फूलमतीले त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन्। त्रिभुवन आर्मी क्लबकै रेखा लिम्बू तेस्राे बनिन्। फूलमतीले ४ मिनेट ३८.१९ सेकेन्डको समय निकाल्दै दौड पूरा गरेकी थिइन्। दोस्रो बनेकी सरस्वतीले […]

पुरुष १५ सय मिटरमा मुकेशलाई स्वर्ण

पाेखरा- त्रिभुवन आर्मी क्लबका मुकेश पालले पुरुष १५ सय मिटरमा स्वर्ण जितेका छन्। पोखरा रंगशालाको एथलेटिक्स ट्र्याकमा शनिबार भएको फाइनलमा मुकेशले सशस्त्र प्रहरी बलको क्लब एपिएफका अजित यादवलाई पछि पार्दै स्वर्ण हात पारेका हुन्। पुलिसको एनपिसीका नागेश्वर अहिर तेस्राे बने। मुकेशले ३ मिनेट ५२. २१ सेकेन्डको समय निकाल्दै दौड पूरा गरेका थिए। दोस्रो बनेका अजितले […]

नवौँ राष्ट्रिय खेलकुद : १५ सय मिटर दाैडमा मुकेश र फूलमतीले जिते स्वर्ण

आर्मीका मुकेश पालले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको १५ सय मिटरमा स्वर्ण जितेका छन्

फुलमतीलाई महिला १५ सय मिटर दौडमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी फुलमती रानाले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला १५ सय मिटर दौडमा स्वर्ण जितेकी छिन् । उनले अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबकी सरस्वती भट्टराईलाई पछि पार्दै उपाधि जितेकी हुन् । फुलमतीले निर्धारित दुरी ४ मिनेट ३८.१९ सेकेन्डमा पूरा गरे । सरस्वतीले ४ मिनेट ४१.०० सेकेन्डमा दुरी […]

१५ सय मिटर दौडमा सन्तोषी र मुकेशलाई स्वर्ण

काठमाडौं : जारी ४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभूवन आर्मी क्लबका मुकेश पालले स्वर्ण जितेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्र्याकमा पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिला तर्फका प्रतिष्पर्धामा सन्तोषीले निर्धारित दूरी ४ मिनेट ४२.८ सेकेण्डमा…

राष्ट्रिय एथ्लेटिक्स : १५ सय मिटर दौडमा सन्तोषी र मुकेशलाई स्वर्ण

१० असार, काठमाडौं । बागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र त्रिभुवन आर्मी क्लबका मुकेश पालले ४४औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगितामा १५ सय मिटर दौडतर्फ शुक्रबार स्वर्ण जितेका छन् । तीन दिने प्रतियोगिताको पहिलो दिन १५ सय मिटर दौडमा महिला र पुरुषको फाइनल स्पर्धा गराइएको थियो । चोटबाट उम्किन प्रयासरत सन्तोषीले ४ मिनेट ४२.८ सेकेण्डमा निर्धारित दूरी पूरा […]