अहिले सेयर बजारमा केले पारिरहेको छ सकारात्मक प्रभाव?

अर्थमन्त्रीबाट बजारप्रति सकारात्मक कुरा आइरहँदा प्रधानमन्त्री बालेन शाहले पनि बिहीबार केही ठूला व्यवसायीहरूसँग भेटघाट गरेर उनीहरूलाई 'कन्फिडेन्स' मा लिने प्रयास गरेका छन्।