गुल्मी : घरेलु तथा साना उधोग विकास समिति गुल्मी शाखाले जिल्लाका उधमीहरूलाई प्रविधि हस्तान्तरण गरेको छ। कार्यलयको वार्षिक कार्यक्रमअनुसार जिल्लाका ४६ जना उधमीलाई १२ लाख बराबरको प्रविधि हस्तान्तरण गरिएको कार्यलयले जनाएको छ।
जिल्लाका उधमीहरूद्वारा माग भई आएका मागहरूको आधारमा सिलाई मेसिन, इन्टरलक मेसिन, मसला प्रशोधन मेसिन, वि...