रेडियो थाहासञ्चारको वार्षिकोत्सव : सञ्चारकर्मी र हेटौंडा भेट्रान्सबीच मैत्रीपूर्ण फूटबल खेल हुँदै

मकवानपुर : रेडियो थाहा सञ्‍चार ९९ दशमलव ६ एफएम, हेटौंडाको तेह्रौं वार्षिकोत्सव अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको छैठौं दिन आज मैत्रीपूर्ण फूटबल खेल आयोजना हुँदैछ।अहिले विहान साँढे ७ बजेपछि हेटौंडा भेट्रान्स र सञ्चारकर्मीबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता आयोजना हुन लागेको हो। खेल हेटौंडाको लोकतान्त्रिक चौरमा हुने रेडियोका म्यानेजर मणिराज गौतमले जानकारी दिएका छन्‌। सप्ताहव्यापी कार्यक्रमअन्तर्गत फागुन १ गते साइकल र्‍याली तथा मकवानपुरगढी गाउँपालिकाको बालमैत्री अभियानबारे

सम्बन्धित सामग्री

नागरिककर्मी ओलीलाई ‘सृजनशील सञ्चारकर्मी सम्मान’

प्रदेश स्थापना दिवसको अवसरमा देउखुरीमा आयोजित विशेष समारोहमा नगद ५० हजार र प्रमाणपत्र सहित ‘सृजनशील सञ्चारकर्मी सम्मान’ बाट उनी पुरस्कृत भएका हुन्।...

दुर्घटनामा परेका सञ्चारकर्मी मण्डलको निधन

६ असोज, रौतहट । दुर्घटनामा घाइते भएका रौतहटका सञ्चारकर्मी रवीन्द्र मण्डलको उपचारका क्रममा मृत्यु भएको छ । दुर्गाभगवती गाउँपालिका–३ निवासी सञ्चारकर्मी मण्डल काठमाडौंबाट गौर फर्किने क्रममा उनी चढेको बस ३१ साउनमा दुर्घटनामा परेको थियो । माधवनारायण नगरपालिकाका कर्मचारीसमेत रहेका उनी नगरपालिकामा भारतीय दूतावासको सहयोगमा आएको एम्बुलेन्स बुझेर फर्किँदै थिए । काठमाडौंबाट गौरका लागि छुटेको माँ […]

निर्देशक सुदर्शन र सञ्चारकर्मी सुप्रिया बाबुआमा बन्दै

काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी सुप्रिया कटुवाल बाबुआमा बन्ने भएका छन् । सुदर्शनद्वारा निर्देशित चलचित्र ‘सम्हालिन्छ कहिले मन’ मा यतिबेला प्रर्दशन भइरहेको छ । सोही क्रममा सुदर्शन र सुप्रिया बाबुआमा बन्न लागेको खबर बाहिरिएको हो । यस विषयमा उनीहरूले कुनै आधिकारिक जानकारी भने दिएका छैनन् । तर, बधाई दिनेलाई उनीहरूले धन्यवाद प्रकट […]

सञ्चारकर्मी बस्नेतको ‘समय साक्षी’ पुस्तक विमोचन

काठमाडौं । सञ्चारकर्मी तथा लेखक बबिता बस्नेतद्वारा लिखित समय साक्षी पुस्तक विमोचन भएको छ । विश्वका विभिन्न मुलुकको भ्रमण गर्दा देखेका भोगेका विषय समेटेर तयार पारिएको पुस्तकमा २ सय १२ वटा रचना समेटिएको छ । कृतिमा विशेषगरी समयको महत्वलाई प्राथमिकतामा राखेको स्रष्टाले उल्लेख गर्नुभयो । राष्ट्र बैंकका प्रथम गभर्नर हिमालयशमशेर राणाले पुस्तकमा लेखिएको भाषाशैली सरल […]

सञ्चारकर्मी हरिशरण लामिछानेले गरे संसदीय निर्वाचन लड्ने घोषणा

काठमाडाैंँ- सञ्चारकर्मी हरिशरण लामिछानेले संघीय संसदको निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन्। चर्चित पत्रकार रवि लामिछानेका सहोदर दाइसमेत रहेका सञ्चारकर्मी लामिछानेले सो उम्मेदवारका बारेमा औपचारिक घोषणा केही समयमा नै गर्नेसमेत जनाएका हुन्। ‘३ दशकभन्दा लामो सञ्चारकर्मको परिस्कृत अनुभवबाट मेरो अन्तस्करणले मलाई सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेश हुन थप प्रेरित गरेको छ’, […]

सञ्चारकर्मी लामिछानेद्वारा संसदीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा

सञ्चारकर्मी हरिशरण लामिछानेले संघीय संसदको निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन् । चर्चित पत्रकार रवि लामिछानेका सहोदर दाइसमेत रहेका सञ्चारकर्मी लामिछानेले सो उम्मेदवारका बारेमा औपचारिक घोषणा केही समयमा नै गर्नेसमेत बताए ।‘३ दशक भन्दा लामो संचार कर्मको परिष्कृत अनुभवबाट मेरो अन्तस्करणले मलाई सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेश हुन थप प्रेरित गरेको छ,’ सञ्चारकर्मी लामिछानेले भनेका छन, ‘परिवर्तन सम्भव छ भन्ने मान्यतासहित आगामी संसदीय निर्वाचनमा प्रतिस्प

सञ्चारकर्मी गीता अधिकारीकाे नयाँ गीत ‘श्वास फेरि’ सार्वजनिक

सञ्चारकर्मी गीता अधिकारी नयाँ गीत ‘श्वास फेरी...’ सार्वजनिक भएको छ । योगेश काजीको स्वर, संगीत तथा एरेञ्ज र पवन विश्वकर्माको मिक्सिङ रहेको गीतको भिडियो बुधबार राजधानीमा बरिष्ठ संगीतकार राजु सिंहको...

बङ्गुरपालनमा लोभिँदै सञ्चारकर्मी

बन्दीपुर, १९ कार्तिक । बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित छिम्केश्वरी एफएममा कार्यरत शर्मिला विक व्यावसायिकरूपमा बङ्गुरपालनमा लागेकी छिन् । बङ्गुरपालनबाट राम्रो आम्दानी हुन थालेपछि सञ्चारकर्मी विक सञ्चार क्षेत्रसँगै उक्त व्यवसायतर्फ आकर्षित बनेकी हुन् । विगत तीन वर्षअघि दुई–तीन वटा बङ्गुर मासुको लागि पाले पनि मासुबाट राम्रो आम्दानी नदेखिएपछि पाठापाठी हुर्काएर बिक्री गर्न थालेको उनले बताईन् । […]

सञ्चारकर्मी सहकारीद्वारा ६ जना पत्रकार पुरस्कृत

सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा मोरङ्गका ६ जना पत्रकारलाई पुरस्कृत गरिएको छ।...