दुर्घटनामा परेका सञ्चारकर्मी मण्डलको निधन

६ असोज, रौतहट । दुर्घटनामा घाइते भएका रौतहटका सञ्चारकर्मी रवीन्द्र मण्डलको उपचारका क्रममा मृत्यु भएको छ । दुर्गाभगवती गाउँपालिका–३ निवासी सञ्चारकर्मी मण्डल काठमाडौंबाट गौर फर्किने क्रममा उनी चढेको बस ३१ साउनमा दुर्घटनामा परेको थियो । माधवनारायण नगरपालिकाका कर्मचारीसमेत रहेका उनी नगरपालिकामा भारतीय दूतावासको सहयोगमा आएको एम्बुलेन्स बुझेर फर्किँदै थिए । काठमाडौंबाट गौरका लागि छुटेको माँ […]

सम्बन्धित सामग्री

सवारी दुर्घटनामा चर्चित सञ्चारकर्मी विश्वकर्माको निधन

सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । पूर्वी चितवनको राप्तीबाट काठमाडौँ जाँदै गरेको माइक्रोबस ट्रकमा ठोक्किएर उहाँको आज बिहान निधन भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बा४ख ४१२ नम्बरको माइक्रोबस रोकिराखेको ना२ख ८५२२ नम्बरको पराल लोड भएको ट्रकमा बिहान ५ः३० बजे ठोक्किएको हो । माइक्रोको अगाडि भाग ट्रकको पछाडि भागमा […]

दुर्घटनामा परी सञ्चारकर्मी महावीर विश्वकर्माको निधन

काठमाडाैँ – सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परी निधन भएको छ । राप्ती नगरपालिका- ४ सुन्दरबस्तीस्थित आफ्नो घरबाट काठमाडौँ आउँदै गर्दा राप्ती नगरपालिका- ६ हर्दीमा म‌ंगलबार बिहान साढे ५ बजे माइक्रो बस दुर्घटना हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकाे छ । प्रहरीका अनुसार आफू सवार बा ४ ख ४१२ नम्बरको माइक्रोबसमा […]

चितवनमा भएको दुर्घटनामा सञ्चारकर्मी महावीर विश्वकर्माको ज्यान गयो, ५ जना  घाइते

काठमाण्डाै - चितवनमा आज बिहान भएकाे दुर्घटनामा सञ्चारकर्मी  महावीर विश्वकर्माको ज्यान गएकाे छ ।   राप्ती नगरपलिका-६ हर्दिचोकमा बिग्रेर रोकिराखेको ना २ ख ८५२२ नम्बरको ट्रकमा बा ४ ख ४१२ नम्बरको माइक्रोबस ठोक्किँदा राप्ती नगरपालिका-४ का महावीर विश्वकर्माको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित ५ जना घाइते भएका छन् ।   घाइतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ।

सञ्चारकर्मी महावीर विश्वकर्माको दुर्घटनामा निधन

काठमाडौं : चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन भएको छ।चितवनको राप्ती नगरपालिका–६ हर्दीमा भएको माइक्रोबस दुर्घटनामा परी ३५ वर्षीय विश्वकर्माको निधन भएको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।  चितवनको सुन्दरबस्ती–४ स्थित आफ्नो घरबाट काठमाडौं फर्कदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे उनी चढेको माइक्रोबस दुर्घटना भएको थियो। सुन्दरवस्तीबाट नारायणघाटतर्फ आउँदै गरेको  बा ४ ख ४१२ नम्बरको माइक्रो रो

सञ्चारकर्मी दाहाललाई एक लाख रुपैयाँ बीमा रकम प्रदान

काठमाडौं । नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मनोज दाहाललाई बीमावापतको एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उनलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको उपस्थितिमा घरमै पुगेर बीमा रकम हस्तान्तरण गरिएको हो । त्यसक्रममा महासंघ अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा संगठन आवश्यक पर्ने बताए । बीमाले उपलब्ध गराएको रकमले सबै […]

दुर्घटनामा परेका संचारकर्मी दाहाललाई प्रेस युनियनले दियो एक लाख

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मनोज दाहाललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।  नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल लेशनिबार सञ्चारकर्मी दाहालकै घरमा पुगेर दुर्घटनावापतको एक लाख...

दुर्घटनामा परेका सञ्चारकर्मी दाहाललाई एक लाख रुपैयाँ हस्तान्तरण

इटहरी । नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मनोज दाहाललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा शनिबार सञ्चारकर्मी दाहलकै घरमा पुगेर युनियन सुनसरीले दुर्घटनावापतको एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरपछि बोल्दै महासंघका अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा संगठन […] The post दुर्घटनामा परेका सञ्चारकर्मी दाहाललाई एक लाख रुपैयाँ हस्तान्तरण appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

दुर्घटनामा परेका सञ्चारकर्मीलाई एक लाख रुपैयाँ हस्तान्तरण

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मनोज दाहाललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा शनिबार सञ्चारकर्मी दाहालकै घरमा पुगेर युनियन सुनसरीले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।रकम हस्तान्तरपछि बोल्दै महासंघका अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा संगठन आवश्यक पर्ने उल्लेख गरे । उनले भने,पत्रकारिता क्षेत्रमा संलग्न भइसकेपछि म सँग संस्था छ, म सँग समुदाय छ भन्ने

दुर्घटनामा परेका सञ्चारकर्मीलाई बिमाबापतको रकम प्रदान

नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी बुलेट खतिवडालाई बिमाबापतको रकम हस्तान्तरण गरेको छ।...