गठबन्धनबाट बाहिरिने माधव नेपालको पार्टीको घोषणा !, एमाले पत्तासाफ हुने दाबी (भिडिओसहित)

काठमाडौं, २३ भदौ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता भविश्वर पराजुलीले आगामी निर्वाचनको लागि सत्ता गठबन्धनमा सम्मानजनक रुपमा सिटको बाँडफाँट नभए आफूहरु गठबन्धनबाट बाहिरिनुपर्ने बताएका छन् । उनले गठबन्धनमा ३५ सिट नपाए आफ्नो पार्टी एक्लै निर्वाचनमा लड्ने स्पष्ट पारेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग […]

सम्बन्धित सामग्री

नेपाली कांग्रेसको घोषणा पत्र सार्वजनिक

नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सर्वोच्च अदालतको आदेशबाट जन्मेको दाबी गरेको छ ।सत्तारुढ नेपाली कांग्रेसले आइतबार सार्वजनिक गरेको पार्टीको स्थानीय तह निर्वाचनको घोषणा पत्रमा प्रमुख प्रतिपक्ष दल एमाले सर्वोच्च अदालतको आदेशबाट जन्मिएको पार्टी भएको उल्लेख गरिएको हो । परमादेशमा सरकार बनेको भन्ने एमाले अध्यक्ष ओलीलाई सो पार्टी अदालतको आदेशबाट जन्मेको कुरा घोषणापत्रमार्फत् सम्झाउनु […]

बलेफी गाउँपालिका अध्यक्ष क्षेत्रीले परित्याग गरे एमाले

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले नेकपा एमाले परित्यागको घोषणा गरेका छन् । बुधबार चौतारामा पत्रकार सम्मेलन गरेर क्षेत्रीले एमाले परित्यागको घोषणा गरेका हुन् ।लामो समयदेखि एमालेमा सक्रिय रहेका नेता क्षेत्री पार्टीको नवौं महाधिवेशनबाट रुष्ट बनेका थिए । जिल्ला अध्यक्षको दाबी गरेको भएपनि स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ नेतृत्वको अध्यक्षमण्डलसँग असन्तुष्ट बनेपछि उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।यसअघि माधव नेपाल खेमामा रहेका क्षेत्री पार्टी

बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले छाडे एमाले

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले नेकपा एमाले छाडेका छन् ।  बुधवार जिल्ला सदरमुकाम चौतारामा पत्रकार सम्मेलन गरेर उनले पार्टी छाडेको घोषणा गरेका हुन् । क्षेत्रीले एमाले सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्षको दाबी गरेका थिए । अध्यक्ष मण्डलले सर्वसम्मत गराउने भनेपछि उनी पछि हटेका थिए । तर, एमालेको जिल्ला कमिटी चयन गर्ने क्रममा परामर्श नगरेको र जिल्ला कमिटीको शपथ ग्रहण कार्यक्रममा नेता सरेश नेपालले अपमानित गरेको आरोप लगाउँदै क्षेत्रीले पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।  क्षेत्रीले विज्ञप्त...

एमाले उदयपुरमा अध्यक्षका आकांक्षी बढ्दै, चार जनाको उम्मेदवारी घोषणा

उदयपुर, २३ पुस : नेपाल कम्युनिष्ट पाटी (एमाले) उदयपुरको आठौं जिल्ला अधिवेशन शुक्रबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ । अधिवेशनबाट सर्बसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । आठौं जिल्ला अधिवेशनमा अध्यक्षमा दाबी गर्दै चार जनाले उम्मेदवारी घोषणा गरेको छ । गुटबन्दी अन्त्य गर्नका लागि सर्बसम्मत नेतृत्व चयन गर्ने भन्दै पार्टी नेतृत्व लागेको भए पनि […]

एमाले दाङको अध्यक्षमा बस्नेत निर्विरोध निर्वाचित

दाङ । नेकपा एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध निर्वाचित भएका छन् । १३औं जिल्ला अधिवेशनले बस्नेतलाई सर्वसम्मत चयन गरेको हो । अध्यक्षको दाबी गरेका अर्का पुराना नेता शिवकुमार आचार्यले आफ्नो दाबी छाडेपछि बस्नेत निर्विरोध अध्यक्ष चयन भएका हुन् । एमालेको शुक्रबार रातिसम्म जारी बन्दसत्रबाट नेतृत्वको घोषणा गरिएको थियो । जिल्ला कमिटी उपाध्यक्षमा राममणि पाण्डे […]

एमाले नेता कृष्णभक्त पोखरेलको दाबी केन्द्रीय सदस्यमा

काठमाडौँ – चितवनका एमाले नेता कृष्णभक्त पोखरेलले आसन्न महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। महाधिवेशन हुन गइरहेको चितवनका पूर्वजिल्ला अध्यक्षसमेत रहेका पोखरेलले पहिलो पटक केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएका हुन्। देश सञ्चारसँग उनले भने, ‘म दुईपटक सांसद र चितवनजस्तो जिल्लाको अध्यक्ष भइसककोले केन्द्रीय सदस्यमा दाबी स्वभाविक हो।’ उनी २०७० संविधानसभा र ०७४ मा […]

माधव नेपालले आज ‘कलम पार्टी’ घोषणा गर्दै : गोकुल बाँस्कोटा

काठमाडौं : नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधव नेपालले नयाँ पार्टी घोषणा गर्न लागेको दाबी गरेका छन्।मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले नेपालले आजका लागि बोलाएको केन्द्रीय कमिटी बैठकमा ‘एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने’ बताएका दाबी गरेका हुन्।वरिष्ठ नेता नेपालले आज काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बेन्क्वेटमा आफूपक्षीय केन्द्रीय कमिटीको बैठक डाकेका छन्। क्वलीटीमा भोली माधब क

एमाले विवाद : कार्यदलका नेता मिल्ने, ओली-नेपाल नमिल्ने !

काठमाडौं : नेकपा (एमाले)को विवाद टुंग्याउनका लागि कार्यदलका नेताहरु यतिखेर सिंहदरबारमा वार्तामा छन्। आइतवार बिहान ८ बजे सहमति भएको औपचारिक घोषणा हुने नेताहरुले हिजै दाबी गरे पनि त्यसअनुसार सहमति हुन सकेन। सहमति हुन नसकेका बुँदामा वार्तामा छलफल भइरहेको छ। बिहान ८ बजे सहमति घोषणा हुने दाबी गरिए अनुसार पार्टी अध्यक्ष…

शनिवारको वार्ताले पनि लगाएन एमाले विवादको टुंगो, भोलि एमाले एकता घोषणा हुने दाबी

काठमाडौं : नेकपा (एमाले)को शनिवारको वार्ता पनि सहमतिमा पुग्न सकेन। आजको कार्यदलको वार्तापछि एमालेको एकता टुंग्याइने नेताहरुले शुक्रवारको बैठकपछि दाबी गरेका थिए। तर, आजको वार्ता पनि निष्कर्षमा नपुगेको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकरी दिए। ‘औपचारिक र अनौपचारिक रुपले हामी लागिरहेका छौँ। एकताका समस्या के थिए भन्ने सन्दर्भमा हामीले गम्भिरताका साथ…