एसिया कप छनोट अन्तर्गत तेस्रो खेलमा नेपालले मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ । पानी परेपछि ३० ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको हो ।
खराब शुरुआत गरेको नेपाललाई उकास्न मोहम्द आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेले ।
शेखले नटआउट ६४ रन बनाउँदा दीपेन्द्रले ...