​एसिसी यु १९ एसिया कप छनोट : थाइल्याण्ड १० ओभरमा २६ रन बनाउँदै अलआउट, नेपाल २ सय ५६ रनले विजयी

काठमाडौं, भदौ २६ – मलेसियामा भइरहेको एसिसी यु १९ एसिया कप छनोट प्रतियोगितामा नेपालले थाइल्याडलाई १० ओभरमा अलआउट गरेको छ ।  २८२ रनको लक्ष्य...