एसिया कप छनोट : यूएईले दियो नेपाललाई २ सय ५५ रनको लक्ष्य

एसीसी एसिया कप छनोट अन्तर्गत यूएईले नेपाललाई २ सय ५५ रनको लक्ष्य दिएकाे छ । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५४ रन बनायो ।  यूएइले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्न सफल भयो ।  नेपालले १२.१ ओभरमा युएईको पहिलो विकेट लिएको थियो । नेपालका लागि बसन्त रेग्म...

सम्बन्धित सामग्री

एएफसी यु–१७ एसिया कप छनोट: सुखद नतिजा ल्याउने नेपालको लक्ष्य

नेपाली यु-१७ टोली मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको तयारी राम्रो भएकाले भियतनाममा बुधबारबाट सुरु हुने एएफसी यु–१७ एसिया कपको छनोट चरण पार गर्नेमा विश्वस्त रहेको बताएका छन्।...

बाबर र यासिम चम्कदा हङकङ एसिया कप छनोट नजिक

एजेन्सी – अनुभवी ब्याटर बाबर हायत र अलराउन्डर यासिम मुर्तजा चम्कदा हङकङले टि२० एसिया कप छनोटमा लगातार दोस्रो जित निकालेको छ । कुवेतलाई ८ विकेटले पराजित गर्दै हङकङ शनिबारदेखि युएईमा हुने टि२० एसिया कपमा छनोट हुँदै भारत र पाकिस्तानसँग खेल्ने सम्भावना बढाएको छ । जितको लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको हङकङले १७.४ […]

मेरो लक्ष्य एसिया कप छनोट– अल्मुताइरी

नेपालमा रहँदा उनलाई एन्फाले दुई लाख रुपैयाँ प्रतिमहिना दिने स्रोतले जनाएको छ । उनको तलब मासिक १० देखि १२ लाख रुपैयाँ रहेको बुझिएको छ ।

एसिया कप छनोट : मलेसियामाथि युएईको सहज जित :: Pahilopost.com

एसिया कप छनोट अन्तर्गत आइतवार भएको खेलमा युएईले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गरेको छ। मलेसियाले दिएको ९३ रनको सामान्य लक्ष्य युएईले ८.१ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो। युएईको सहज जितमा कप्तान रोहन मुस्ताफाले नटआउट ३८ रन बनाए। यस्तै रमिज शेहजादले नटआउट २६ रन जोडे। चिराग

एसिया कप छनोट: ओमानको लगातार तेस्रो जित

१६ भदौ, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा ओमानले लगातार तेस्रो जित हात पारेको छ । यससँगै ओमान अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार सिंगापुरले दिएको २१५ रनको लक्ष्य ओमानले मात्र २६.४ ओभरमा २ …

एसिया कप छनोट : नेपालले दियाे मलेसियालाई १८९ रनको लक्ष्य

एसिया कप छनोट अन्तर्गत तेस्रो खेलमा नेपालले मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ । पानी परेपछि ३० ओभरमा छोट्याइएको खेलमा नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै  १८८ रन बनाएको हो । खराब शुरुआत गरेको नेपाललाई उकास्न मोहम्द आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट पारी खेले । शेखले नटआउट ६४ रन बनाउँदा दीपेन्द्रले ...

एसिया कप छनोट : नेपाल दाेस्राे खेलमा यूएर्इसँग ७८ रनले पराजित

मलेसियामा जारी एसिया कप छनोट क्रिकेट अन्तर्गत दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपाल १७६ रनमा अल आउट भएपछि ७८ रनले पराजित हुन पुगेको हो । हिजोको खेलमा पनि ओमानविरुद्ध सात विकेटले पराजित भएको नेपाल राउन्ड रोविन लिगमा शीर्ष दुईमा परेर उपाधि भिडन्त गर्ने सम्भावना पनि कमजोर दे...

ओमान २२२ रनको लक्ष्य पछयाउँदै, ४० ओभरमा १६६ रन

काठमाडौं । एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य पछा्याइरहेको ओमनले ४०