कुनै पनि बहानामा निर्वाचन सारे विधिको शासनको उपहास हुन्छ- बार एशोसियसन

नेपाल बार एशोसियसनले कुनै पनि बहानामा निर्वाचन सार्न नहुने धारणा सार्वजनिक गरेको छ ।  आइतवार विज्ञप्ति जारी गर्दै बारेले निर्वाचन सारेर स्थानीय तहलाई रिक्त बनाए संविधान र कानूनविपरीत मात्रै नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जाने बताएको हो ।  ‘नेपालको संविधानले स्थानीय तह, प्रदेश संसद र संघीय संसद, राष्ट्रिय सभालगायतका निकायको आवधिक निर्वाचनको व्यवस्था गरेको छ, त्यस्ता निकायको शून्यताको परिकल्पना संविधान र निर्वाचनसम्बन्धी कानूनले गरेका छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै आग्रह,...

सम्बन्धित सामग्री

सङ्घर्ष विष्टको अध्यक्षतामा रेवानको २१ सदस्यीय कार्यसमिति चयन - Nepal Japan

रेस्टुरेन्ट तथा बार एशोसियसन नेपाल (रेवान)को ३४औँ वार्षिक साधारणसभा तथा ११औँ महाधिवेशनबाट सङ्घर्ष वि

अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा सडक महोत्सव हुने

पोखरा- पर्यटकीय नगरी पोखरामा अङ्ग्रेजी नयाँ वर्षको अवसरमा सडक महोत्सव २०२३–२०२४ आयोजना हुने भएको छ । पोखराको लेक साइड क्षेत्रमा रेष्टुरेण्ट एण्ड बार एशोसियसन रेवानले बिहीबार चितवनमा पत्रकार सम्मेलन गर्दै २५ औँ पोखरा सडक महोत्सवको तयारी भइरहेको महोत्सवका संयोजक विश्वराज पौडेलेले जानकारी दिए । उक्त अवसरमा आन्तरिक तथा वाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थलको रुपमा […]

काठमाडौं उपत्यकाका अदालतमा भोलि र पर्सि पनि बारको धर्ना, सोमवार थप निर्णय गरिने

नेपाल बार एशोसियसन अध्यक्ष चण्डेश्वर श्रेष्ठले काठमाडौं उपत्यकाका अदालतमा २ घण्टाको धर्ना कार्यक्रम निरन्तर कायम रहने बताएका छन् ।  उनका अनुसार आइतवार र सोमवारसम्म धर्ना कार्यक्रम निरन्तर रहने बताएका हुन् ।  सोमवार बैठक बसेर थप निर्णय गरिने उनको भनाइ छ । श्रेष्ठका अनुसार जिल्ला र उच्च अदालतको हकमा त्यहाँको बारले आफूअनुकूल विरोधका कार्यक्रम गर्नेछन् ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै देशभरका वकिलहरू निरन्तर आन्दोलनमा छन् ।

काममा फर्किएका पाँच न्यायाधीशले बारसँग भनेः इजलासमा नबस्दा हामीलाई गाह्रो भयो

काठमाडौँ– इजलास फर्किएका सर्वोच्चका पाँच न्यायाधीशले प्रधानन्याधीशको राजीनामा माग्दै नेपाल बार एशोसियसन र न्यायाधीशहरुको आन्दोलनप्रति विमति नरहेको जवाफ दिएका छन्। आन्दोलन छाडेर पाँच न्यायाधीशलले मंगलबार नियमित जस्तै मुद्दा सुनुवाइ गरेपछि बारका पदाधिकारीले उनीहरुसँग बुधबार दिउँसो छलफल गरेको थियो। छलफलमा बारका पदाधिकारीहरुले आन्दोलनप्रति न्यायाधीशहरुको धारणा मागेको उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्। जवाफ न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर […]

विशेष अदालत बार इकाइ गठन, यस्तो बन्यो संस्थापक कार्य समिति

काठमाडौं । नेपाल बार एशोसियसन अन्तर्गत नयाँ बार थपिएको छ । हालसम्म ८९ वटा बार रहेकोमा विशेष अदालत बार एशोसियसन ९० औं बार बनेको छ । बिहीबारको भेलाले विशेष अदालत बार इकाइ गठन गरेको हो । विशेष अदालतबाट भएका ५ वटा फैसलामा बहस गरेका वकिलहरुले मात्र विशेष अदालत बार इकाइको सदस्यता पाएका छन् । उनीहरुको […]

द न्यूज प्लस (लिलामणि पौडेल– महासचिव, नेपाल बार एशोसियसन)

Thaha Khabar is Best Online Nepali news portal for Politics, Opinions, Sports, Entertainment, Corporate, English news, Blogs and other news from Nepal.