गुगल प्ले स्टोरमा जोकर भाइरसको आक्रमण, डिलिट गरिहाल्नुस् यी ८ एप

जोकर नामक भाइरसले गुगलमाथि पुनः आक्रमण गरेको छ । क्विक हिल सेक्योरिटीका शोधकर्ताहरुले गुगल प्ले स्टोरमा नयाँ जोकर मालवेयरयुक्त विभिन्न ८ वटा एप पत्ता लगाएका छन् । जोकर मालवेयर एन्ड्रोइड डिभाइसहरुमा निरन्तर आक्रमण गरिरहने भाइरस हो …

सम्बन्धित सामग्री

गुगल प्ले स्टोरबाट एप डाउनलोड गर्न सक्नु भएन ? यी पाँच तरिका अपनाउनुस्

एन्ड्रोइड प्रयोगकर्ताका लागि एपहरु डाउनलोड गर्नका लागि गुगल प्ले स्टोर आधिकारिक एप स्टोर हो । कुनै पनि गेम तथा एप डाउनलोड गर्नका लागि हामी प्ले स्टोर नै खोल्दछौं । यद्यपि कहिलेकाहीँ प्रयोगकर्ताले एपहरु डाउनलोड गर्दा समस्या भोग्नु पर्ने हुनसक्छ । यदि तपाईंले पनि गुगल प्लेस्टोरबाट एपहरु डाउनलोड नहुने समस्या भोग्नुपरेको छ भने यो सामग्री उपयोगी […]

गूगल प्ले स्टोरबाट एप इन्स्टल भएन ? यसो गर्नुस्

गुगल प्ले स्टोर एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि मनपर्ने एप तथा खेलहरू डाउनलोड र इन्स्टल गर्न सजिलो स्रोत हो । धेरै पटक प्रयोगकर्ताहरूले प्ले स्टोरबाट एप डाउनलोड गर्न अप्ठ्यारो भईरहेको हुन्छ । यदि तपाईसँग पनि यस्तो भइरहेको छ भने अब चिन्ता लिनु पर्दैन । हामी तपाईलाई ४ उपाय बताउन गइरहेका छौं, जसको मद्दतले तपाई यसलाई ठीक गर्न सक्नुहुन्छ । स्टोरेज उपलब्ध नभएर धेरै पटक हामी...

टिकटकमा भिडियो भाइरल बनाउन चाहनुहुन्छ ? उपयोगी हुन सक्छन् यी ५ टिप्स

काठमाडौं । पश्चिमा मुलुकहरुमा अनेक खालका आशंका तथा बन्देजका बाबजुद पनि टिकटक सबै उमेरका प्रयोगकर्तामाझ निकै लोकप्रिय सोसल मिडिया प्लेटफर्म बनिरहेको छ । गुगल प्ले स्टोर तथा एप स्टोरबाट गरी हालसम्म साढे २ अर्बभन्दा बढी पटक टिकटक एप डाउनलोड भइसकेको छ । यदि तपाईं पनि टिकटकको पारखी हुनुहुन्छ र टिकटकमा चर्चित बन्न चाहनुहुन्छ भने त्यसका […]

नेपाली टाइपिङका लागि मोबाइलमा कुन किबोर्ड प्रयोग गर्ने ?

कम्प्युटरमा जस्तै मोबाइलमा पनि टाइपिङ गर्नका लागि किबोर्डहरु हुन्छन । यस्ता किबोर्डहरु प्राय: मोबाइलमा आफैं सिस्टमले जडान गरिदिएको हुन्छ ।  तर कहिलेकाही आफ्नो आवश्यकता अनुसार अतिरिक्त किबोर्डहरु डाउनलोड गर्नुपर्ने हुन्छ । गुगल प्ले स्टोर, एप स्टोर जस्ता विभिन्न माध्यमहरुबाट डाउनलोड गरेर अन्य किबोर्ड प्रयोग गर्छौं । किबोर्डको मुख्य अभिप्राय टाइपिङ गर्न मद्दत...

वैदेशिक शिक्षा सहजताका लागि सर्चएजुकेसन एप

सर्च एजुकेसन नेपालले विद्यार्थीहरुको लागि ओभरसिज एजुकेसन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ । यस पोर्टलले नेपाली विद्यार्थीले घरमै बसेर विदेशमा अध्ययन गर्ने अवसर प्रदान गर्दछ । यो सेवा गुगल प्ले स्टोर र एप्पल एप स्टोरका साथै अनलाइनमा सर्चएजुकेसनडट कम  मार्फत उपलब्ध हुन्छ । अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सुव्यवस्थित गर्न सहज गर्नुका साथै विदेशमा हुन सक्ने समस्याहरूलाई समेत हटाउँछ । कोर्सहरू खोज, कोर्सहरू तुलना र  कोर्सहरूको लागि आवेदन दिन यसले सहयोग गर्छ । साथै कलेज युनिर्भसिटी

भारतले फ्रि फायरसहित थप ५४ चिनियाँ एपमा प्रतिबन्ध लगायो

काठमाडौँ । भारतले सुरक्षाको कारण देखाउँदै थप ५४ वटा चिनियाँ एपमा प्रतिबन्ध लगाएको छ । जसमा लोकप्रिय अनलाइन गेम फ्री फायर समेत छ । राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने कारण देखाउँदै भारतले ती चिनियाँ एपलाई हटाएको हो । फ्रि फायरलाई एप्पल स्टोर र गुगल प्ले स्टोर दुबैबाट हटाइएको छ । भारतको गृह मन्त्रालयले ती चिनियाँ […]

पुराना मोडलका दशौँ लाख फोनमा युट्युब, जिमेल र गुगल म्याप नचल्ने

१७ असोज, काठमाडौं । पुराना मोडलका दशौँ लाख फोनमा अबदेखि गुगलका विभिन्न सेवाहरु नचल्ने भएका छन् । गुगलले आइतबार सफ्टवेयर बृहत अपडेट जारी गरेसँगै लाखौँ फोनरुमा गुगल म्याप, युट्युब, जिमेल, गुगल प्ले स्टोर, गुगल क्यालेन्डर लगायतका गुगलका लोकप्रिय एपहरु ब्लक भएका छन् । आफ्नो फोनमा एन्ड्रोइडको नयाँ भर्सन अपडेट नगर्ने तथा छिटै नै नयाँ संस्करणका […]

बन्द हुनुअघि अमेरिकामा टिकटक र विच्याटको कीर्तिमानी डाउनलोड

काठमाडौं । अमेरिकी सरकारले आज आइतबारदेखि अमेरिकामा चिनियाँ एपहरु टिकटक र विच्याट डाउनलोड गर्नमा बन्देज लगाउँदैछ । अमेरिकामा लोकप्रिय रहेका विच्याट र टिकटक एप आइतबारबाट गुगल प्ले स्टोर तथा एपस्टोरमा उपलब्ध नहुने भएसँगै अमेरिकी प्रयोगकर्ताहरु त्यस …

अब एन्ड्रोइडमा गुगल एपका लागि पैसा तिर्नुपर्ने

गुगलको नयाँ निर्णय अनुसार अब एन्डोइड फोन निर्माताहरुले आफ्ना हरेक डिभाइसमा गुगल एपको प्रयोगका लागि शुल्क तिर्नुपर्ने भएको छ । युरोपमा गुगल प्ले स्टोर तथा अन्य मोबाइल एप्सका लागि प्रति डिभाइस ४० डलर तिर्नुपर्नेछ । द भर्जमा …