कम्प्युटरमा जस्तै मोबाइलमा पनि टाइपिङ गर्नका लागि किबोर्डहरु हुन्छन । यस्ता किबोर्डहरु प्राय: मोबाइलमा आफैं सिस्टमले जडान गरिदिएको हुन्छ ।
तर कहिलेकाही आफ्नो आवश्यकता अनुसार अतिरिक्त किबोर्डहरु डाउनलोड गर्नुपर्ने हुन्छ । गुगल प्ले स्टोर, एप स्टोर जस्ता विभिन्न माध्यमहरुबाट डाउनलोड गरेर अन्य किबोर्ड प्रयोग गर्छौं ।
किबोर्डको मुख्य अभिप्राय टाइपिङ गर्न मद्दत...