तनहुँ । जिल्ला ट्राफिक कार्यालय तनहुँले सवारीसाधनमा गजल, कविता तथा समाजमा विकृति ल्याउने किसिमका साहित्य लेखिएका ३५० सवारीसाधनलाई कारबाही गरेको छ ।
ती सवारीसाधनलाई कारबाहीस्वरूप जरिवाना गर्दा एक लाख ५० हजार रुपैयाँ संकलन भएको सो कार्यालयले जनाएको छ ।
सवारीसाधनमा लेखिएका अश्लील, अपाच्य गालीगलौच, कानुनविपरीत तथा समाजमा विकृति ल्याउने किसिमका कविता, गजलर...