काठमाडौं, ११ साउन । घटना नेकपा एमालेको नवौं महाधिवेशनको हो । ७ वर्ष अघि एमाले नेता योगेश भट्टराईलाई तत्कालीन अध्यक्षका प्रत्याशी केपी शर्मा ओली पक्षधरले अधिवेशन हलबाट निकाल्न खोजेका थिए । अध्यक्षका अर्का प्रत्याशी माधवकुमार नेपाल पक्षबाट सचिवको उम्मदेवार बनेका भट्टराईले ओलीको स्वास्थ्यमाथि प्रश्न उठाउँदै पर्चा नै बाँड्न लगाएका थिए । उनले ओली स्वास्थ्यका कारण […]