मैत्रीपूर्ण खेल खेल्न नेपाल आइपुगेका मरिससका ४ खेलाडीमा कोरोना संक्रमण

नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेल्न आएको अफ्रिकी राष्ट्र मरिससको ४ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । मरिससको राष्ट्रिय टोली सोमवार दिउँसो नेपाल आइपुगेको थियो । नेपाल आएपछि गरिएको कोरोना परीक्षणमा ४ खेलाडीमा संक्रमण देखिएको मरिसस टोलीले जनाएको छ । खेलाडीहरू लोइस मिसेल, वाल्टर सेन्ट मार्टिन, केर्लसन अगाथे र हान्स पटाटेमा कोरोना संक्रमण देखिएको राजधानी दैनिकमा खबर छ ।  

सम्बन्धित सामग्री

नेपाल आइपुगेको मौरिससका ४ खेलाडीमा कोरोना संक्रमण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्न आएको अफ्रिकी राष्ट्र मौरिससको ४ खेलाडीमा कोरोना संक्रमण देखिएको छ । भ्रमणकारी मौरिससको राष्ट्रिय टोली सोमबार दिउँसो नेपाल आइपुगेको थियो । नेपाल आएपछि गरिएको कोरोना परिक्षणमा ४ खेलाडीमा संक्रमण देखिएको मौरिसस टोलीले जनाएको छ । खेलाडीहरु लोइस मिसेल, वाल्टर सेन्ट मार्टिन, केर्ल्सन अगाथे […]

बंगलादेश पुगेका नेपाली फुटबल खेलाडीलाई कोरोना संक्रमण

काठमाडौं– मैत्रीपूर्ण खेल खेल्न बंङ्गलादेशको राजधानी ढाका पुगेका नेपाली राष्ट्रिय फुटबल टोलीका एक खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। ढाकामा बुधबार गरिएको कोरोना परीक्षणका क्रममा...