काठमाडौंः महोत्तरी १ बा निर्वाचित नेकपा (एमाले) का सांसद लक्ष्मी महतो कोइरीको बिरामी बिदाबारे प्रतिनिधि सभाले कुनै निर्णय गरेन। अधिवेशन अन्त्यका क्रममा दश वा सोभन्दा बढी बैठकमा लगातार अनुपस्थित सांसदको बिदाबारे निर्णय गर्ने अभ्यास भए पनि कोइरीको हकमा विवाद भएपछि निर्णय नभएको हो।
सत्तापक्षका सांसदहरुले फरार अभियुक्तलाई बिरामी भनेर प्रस्ताव…