शुक्रबार राती अमेरिकाको पश्चिमी नेभाडामा एउटा सानो मेडिकल विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बिरामी र तिनका परिवारका सदस्यहरु समेत रहेका छन् । विमानमा सवार पाँच जनामा एक पाइलट, एक उडान नर्स, एक उडान प्यारामेडिक, एक बिरामी र एक बिरामीको परिवारका सदस्य थिए। विमानमा रहेका पाँच जना मध्ये कोही […]
२०५५ सालमा जुम्ला विमानस्थलमा (नेकोन एअरको) सिंगल इन्जिन सेस्ना विमान रनवेमै एक्कासि दुर्घटना भएको थियो। यो घटना भएको लगभग २४ वर्ष पुगिसकेको छ। त्यस बखत जुम्लाबाट नेपालगन्जका लागि उडेको जहाज धावनमार्गमै दुर्घटना हुँदा क्याप्टेनसहित ५ जनाको मृत्यु भएको थिय...
जुम्ला । २०५५ साल माघ ३ गते जुम्ला विमानस्थलमा नेकोन एअरको सिङ्गल इन्जिन भएको विमान रनवेमै दुर्घटना भएको थियो । जुम्लाबाट नेपालगन्जका लागि उडेको विमान धावनमार्गमै दुर्घटना हुँदा क्याप्टेनसहित ५ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए ।
विमान दुर्घटनापछि जुम्ला विमानस्थल स्तरवृद्धिको एजेण्डा नउठेको होइन । तर त्यसपछि पनि जुम्लामा दुई वटा अन्य विमान दुर्घटना भए । विमानस्थलको अवस्था भने अझै उस्तै छ ।
२०६३ असार ७ गते यती एरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलका ३ जनासहित ८ जनाको मृत्यु भएको थियो । सुर्खेतबाट जुम्ला उडेको विमान जुम्ला विमानस्थलमै दुर्घटना भएको हो ।
...
२० कात्तिक, काठमाडौं । ब्राजिलमा एक निजी विमान दुर्घटना हुँदा त्यसमा सवार एक गायिकासहित पाँच जनाको मृत्यु भएको छ । ब्राजिलको दक्षिणपूर्वी मिनास गेरैस राज्यको ग्रामीण क्षेत्रमा उक्त विमान दुर्घटना भएको हो । दुर्घटनामा ब्राजिलकी चर्चित गायिका मारिलिया मेन्डोन्सासहित उनका काका, निर्माता र दुई जना प्राविधिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । गायिका मेन्न्डोन्सा […]