सिन्धुपाल्चोक – अपर तामाकोसी हाइड्रोपावर जलविद्युत आयोजनाको विद्युतको टावरबाट खसेका एकजना भारतीय नागरिकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार चौतारा सागाचोक गढी नगरपालिका–१३ जल्केनी नर्सिङ डाँडामा अपर तामाकोसी हाइड्रोपावरको विद्युतको टावर निर्माण गर्ने क्रममा टावरबाट खसेर गम्भीर घाइते भएका भारतीय नागरिकको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो। कार्यालयका सूचना अधिकारी प्रहरी नायब […]