लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ देखि

काठमाडौं । लुम्बिनी प्रदेशसभाको अधिवेशन पुस १८ गतेदेखि सुरु हुने भएको छ । लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन पुस १८ गतेदेखि सुरु हुने भएको हो । संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते दिउँसो १ बजेका लागि प्रदेशसभा अधिवेशन प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । […]

सम्बन्धित सामग्री

प्रदेशसभाको अधिवेशन सोमबारबाट सुरु

बागमती प्रदेशसभाको अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ । बजेट अधिवेशनको रुपमा रहेको प्रदेशसभाको अधिवेशन बागमती प्रदेश सरकारको सिफारिशमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गर्नुभएको हो ।

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोे अधिवेशन प्रदेशसभा भवन नदीपुरमा २०८० साल वैशाख ९ गते शनिबार अपराह्न ३ बजेका लागि आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

शुरु भयो सातै प्रदेशसभाको अधिवेशन, यस्तो छ सरकार गठनको तानातान

काठमाडौं : प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन शुरु भएको छ। प्रदेश १ को आइतबार र अन्य ६ वटा प्रदेशसभाको अधिवेशन सोमबार शुरु भएको हो। पहिलो बैठक आइतबार बसेको प्रदेशसभा १ को दोस्रो बैठक यही पुस २५ गतेका लागि बोलाइएको छ। नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले दिएको एक साताको समय पुस २४ गते आइतबार बेलुका ५ बजे सकिँदै छ। नेपालको संविधानको धारा १६८ को उपधारा १ अनुसार कुनै पनि दलको एकल बहुमत नआएकाले उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूक

लुम्बिनी प्रदेशसभाको अधिवेशन सुरु

दाङ । लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजदेखि सुरु भएको छ । प्रदेश राजधानी दाङको देउखुरीमा पहिलो अधिवेशन सुरु भएको हो । सभामुख चयन नहुँदासम्म ज्येष्ठ सदस्य डिल्लीराज भुसालले अस्थायी सभामुखको जिम्मेवारी सम्हालेका छन्

कर्णाली प्रदेशसभाको अधिवेशन आह्वान

काठमाडौँ,१४ पुष । कर्णाली प्रदेश प्रमुख तिलकप्रसाद परियारले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परियारले यही पुस १८ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको हो । प्रथम अधिवेशन आह्वान गर्न कर्णाली प्रदेशका माननीय प्रदेश प्रमुखसमक्ष सिफारिस भई आएकाले नेपालको संविधानको धारा १८३ को उपधारा […]

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान, पुस १८ गते बैठक

पोखरा । गएको ४ मंसिरको चुनावपछि गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही पुस १८ गते ३ बजेको लागि बैठक आह्वान गरेका हुन् । प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते सपथ गराउने तयारी छ । अघिल्लो दिन पुस १३ मा […] The post गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान, पुस १८ गते बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिम प्रदेश : प्रदेशसभाको अधिवेशन अन्त्य, बिदा भए सांसदहरु

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ । शुक्रबार प्रदेशसभाको अन्तिम बैठक बसेर सांसदहरु बिदा भएका हुन् । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति तय भएसँगै प्रदेशसभा सदस्यहरु प्रचार–प्रसारमा केन्द्रित हुने भन्दै प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको हो ।योसँगै प्रदेशसभा सचिवालयले पहिलो पञ्चवर्षीय कार्यकालको समीक्षा तथा सम्मान कार्यक्रम राखेको थियो । सांसदहरुले जनअपेक्षा अनुसार कार्य गर्न नसकेको भन्दै आत्मसमीक्षा गरेका छन् । तर संघीयताको जग बसाल्ने कार्यभार पूरा गर्न सफल भएको उनीहरुको सा

बागमती प्रदेशसभाको अधिवेशन आह्वान

मकवानपुर । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन्। उनले नेपालको संविधानको धारा २०१ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही असोज २४ गते दिनको ३ बजे बस्ने गरी प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गरेका हुन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको अध्यक्षतामा गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको नवौँ अधिवेशन बस्ने निर्णय […]

लुम्बिनीमा नयाँ सरकारको आह्वानमा प्रदेशसभाको अधिवेशन आजदेखि शुरु हुँदै

काठमाडौं । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन आजदेखी शुरु हुँदैछ । मुख्यमन्त्री कुलप्रसाद केसीले अधिवेशनको आह्वान गर्नुभएको हो । दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले सम्बोधन गर्ने कार्यसूचि रहेको छ । यस्तै मुख्यमन्त्री केसीबाट प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक तथा वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक […]

संसद्बाट बजेट फेल हुने भएपछि मध्यरातमा लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको अधिवेशन गत रातिबाट अन्त्य भएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत बजेट फेल हुने भएपछि मध्यराति अधिवेशन अन्त्य गरिएको हो । बजेटका सम्बन्धमा सबै प्रक्रिया पुरा गरेर मतदान प्रक्रियामा जाने बेलामा हिजो बिहीबार बहिस्कार गर्दै प्रदेशसभाबाट बाहिरिएका मुख्य मन्त्री शङ्कर पोखरेलले मध्यरातमा प्रदेश प्रमुख मार्फत प्रदेशसभाको आठौँ अधिवेशनको अन्त्य गराएका छन् ।हिजो मुख्यमन्त्रीको जवाफी भाषण सकिए लगत्तै प्रदेशसभामा सत्तापक्ष एमालेका प्रमुख