लिभरपुलको प्रभावशाली जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा दोस्रो स्थानको लिभरपुलले ब्रेन्टफोर्डलाई ३–० ले पराजित गरेको हो। लिभरपुलका लागि ४४ औँ मिनेटमा फाबिन्हो, ६९ औँ मिनेटमा ओक्सलेड चेम्बरलेन र ७७ औँ मिनेटमा मिनामिनोले गोल गरे । जितपछि लिभरपुलको २१ खेलबाट ४५ अंक भएको छ । २३ […]

सम्बन्धित सामग्री

दोस्रो टेष्टमा भारतको प्रभावशाली जित

मयंक अग्रवालको उत्कृष्ट इनिङसँगै न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा घरेलु टोली भारतले प्रभावशाली जित निकालेको छ । मुम्बईमा सोमबार सम्पन्न दोस्रो टेष्टमा ३७२ रनको जितेसँगै भारतले सिरिजमा १(० को अग्रता बनाएको छ । यसअघिको टेष्ट भने बराबरी भएको थियो ।  दोस्रो इनिङमा ५४० रनको विशाल लक्ष्य पाएको न्युजिल्याण्ड ५६ ओभर तीन बलमा १६७ रनमा अलआउट भएको थियो । न्युजिल्यान्डका लागि ड्यारी मिचेलले सर्वाधिक ६० रन बनाएका थिए । यस्तै, विकेट किपर हेनरी निकोलासले ४४ रन र विल योङले २० रनको योगदान गरे । यत

कर्णालीमाथि प्रभावशाली जित निकाल्दै सुदूरपश्चिमको पहिलो जित

काठमाडौं : काठमाडौंमा जारी यु-१९ राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले पहिलो जित निकालेको छ।आफ्नो तेस्रो खेलमा सुदूरपश्चिमले कर्णालीमाथि १० विकेटको जित निकाल्दै प्रतियोगितामा पहिलो जित निकाल्यो। कर्णालीले भने चौथो खेलमा तेस्रो हार बेहोर्‍यो।जारी प्रतियोगितामा कर्णालीले पहिलो खेलमा लुम्बिनी प्रदेशलाई १ सय ४० रनले पराजित गरेको थियो। त्यसयता भने कर्णाली लगातार पराजित हुँदै आएको छ।कर्णाली आफ्नो दोस्रो खेलमा प्रदेश १ सँग ७६ रनले हारेको थियो। गण्डकीसँग तेस्रो खेलमा शनिबा

कुवेतमाथि नेपालको प्रभावशाली जित

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले कुवेतविरुद्धको खेलमा ९ विकेटको प्रभावशाली जित निकालेको छ। दुबईको आइसिसी एकेडेमीको मैदानमा बिहीबार भएको खेलमा कुवेतविरुद्ध नेपालले सहज जित हात पार्दा नेपाली बलरको प्रदर्शन उत्कृष्ट रह्यो।नेपाली बलरसामु निरीह कुवेतले नेपालसामु केवल २८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य नेपालले २१ बलमै पूरा गर्‍यो। नेपालका लागि कप्तान रुविना क्षेत्री १२ तथा इन्दु बर्मा १३ रनमा अविजित रहिन्। ओपनर सीता रानामगर भने शून्य रनमा पेभिलियन फर्किएकी थिइन्।त

वेस्टइन्डिजमाथि अस्ट्रेलियाको प्रभावशाली जित

काठमाडौं  : युएइमा जारी टी -२० विश्वकपमा अस्ट्रेलियाले वेस्टइन्डिजमाथि ८ विकेटको प्रभावशाली जितसहित समूहचरणको अन्त गरेको छ।अब अस्ट्रेलियाको सेमिफाइनलको तय अहिले जारी दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको खेलले हुने छ। जहाँ दक्षिण अफ्रिकाले फराकिलो जित निकाले मात्र अस्ट्रेलिया बाहिरिने छ अन्यथा अस्ट्रेलिया इंग्ल्यान्डसँगै सेमिफाइनल पुग्ने छ।टस हारेर पहिलो ब्याटिङ गरेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो। कप्तान किरन पोलार्डले ४४ रन बनाए। अस्ट्रेलियाका लागि जो

आइपिएलमा कोलकाताको प्रभावशाली जित

इन्डियन प्रिमियर लिग (आइपिएल)मा कोलकाता नाइटराइडर्सले राजस्थान रोयल्समाथि ८६ रनको प्रभावशाली जित निकालेको छ। टस हारेर पहिलो ब्याटिङ गरेको कोलकाताले १७१ रन बनाएको थयो।जवाफमा राजस्थान ८५ रनमा नै समेटिएपछि कोलकाताले सहज जित निकाल्यो।निक्कै खराब सुरूवात गरेको राजस्थानका केवल २ ब्याट्सम्यानले मात्र दोहोरो रनको स्कोर बनाएका थिए।उसका लागि शिभम दुबेले १८ रन बनाउँदा राहुल टिबेटियाले ४४ रन बनाए।अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर तयार गर्न सकेनन्। कोलकाताका शिभम माविले ४ तथा लक्की फर्गुसनले ३ विकेट ल

लिभरपुलको प्रभावशाली जित

लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले नयाँ सिजनको पाँचौं खेलमा प्रभावशाली जित निकालेको छ । शनिबार राति आफ्नो घरेलु मैदान एनफिल्ड रंगशालामा भएको खेलमा लिभरपुलले पाहुना टोली क्रिस्टल प्यालेसमाथि ३–० गोलअन्तरको एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा लिभरपुललाई जिताउन तीन जना खेलाडीले एक–एक गोल गरे । पहिलो गोल खेलको ४३औं मिनेटमा साडियो […]

लिभरपुलको प्रभावशाली जित

लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत नयाँ सिजन २०२१–२२ को चौथो खेलमा लिभरपुलले प्रभावशाली जित निकालेको छ । आइतबार राति भएको जारी सिजनको चौथो चरणको खेलमा लिभरपुलले लिड्स युनाइटेडलाई उसैको घरेलु मैदानमा ३–० गोलअन्तरले हराएको हो । घरेलु टोली लिड्स खेलको ६०औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । डिफेन्डर पास्कल स्ट्रजिकले सोझै […]

भारतमाथि इंग्ल्यान्डको प्रभावशाली जित, राहुलको शतक छायामा

भारत र इंग्ल्यान्डबीच जारी तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा इंग्ल्यान्डले भारतमाथि ६ विकेटको प्रभावशाली जित निकालेको छ।पुनेमा भएको खेलमा भारतले इंग्ल्यान्डलाई जितका लागि ३३७ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य इंग्ल्यान्डले ३९ बल अगावै चार विकेट गुमाएर पूरा गर्यो। जितसँगै सिरिज १–१ को बराबरी भएको छ।अब निर्णायक तथा अन्तिम खेल २८ मार्चमा पुणेमा नै हुनेछ। भारतीय टिमले इंग्ल्यान्डविरुद्ध पछिल्ला ५ एकदिवसीयमध्ये चारमा हार बेहोरेको छ। जारी सिरिजको पहिलो एकदिवसियमा भने भारत ६६ रनले विजयी भ

न्यूजिल्यान्डमाथि अस्ट्रेलियाको प्रभावशाली जित

घरेलु टोली न्यूजिल्यान्ड विरुद्ध ५ खेलको टी-२० सिरिज अन्तर्गत तेस्रो खेलमा अस्ट्रेलियाले पहिलो जित निकालेको छ।बुधबार वेलिङटनमा भएको तेस्रो टी-२० अन्तराष्ट्रिय खेलमा अस्ट्रेलियाले ६४ रनको प्रभावशाली जित निकालेको हो। यो सँगै यी दुई देशबीचको सिरिज २-१ को अवस्थामा पुगेको छ।अघिल्ला दुई खेलमा घरेलु टोली न्यूजिल्यान्डले लगातार जित निकाल्दै सिरिजमा २-० को एकल अग्रता बनाएको थियो।टस हारेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका स्टार खेलाडीको शानदार ब्याटिङ तथा अस्टन अगरको घातक बलिङमा न्यूजिल्यान्ड नि