भारत र इंग्ल्यान्डबीच जारी तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा इंग्ल्यान्डले भारतमाथि ६ विकेटको प्रभावशाली जित निकालेको छ।पुनेमा भएको खेलमा भारतले इंग्ल्यान्डलाई जितका लागि ३३७ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य इंग्ल्यान्डले ३९ बल अगावै चार विकेट गुमाएर पूरा गर्यो। जितसँगै सिरिज १–१ को बराबरी भएको छ।अब निर्णायक तथा अन्तिम खेल २८ मार्चमा पुणेमा नै हुनेछ। भारतीय टिमले इंग्ल्यान्डविरुद्ध पछिल्ला ५ एकदिवसीयमध्ये चारमा हार बेहोरेको छ। जारी सिरिजको पहिलो एकदिवसियमा भने भारत ६६ रनले विजयी भ