बाबुरामको पार्टी माओवादीकै चुनाव चिन्ह लिएर निर्वाचनमा जाने

काठमाडौं। नेपाल समाजवादी पार्टी माओवादी केन्द्रको चुनाव चिह्नमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन लड्न तयार भएको छ ।आईतबार समाजवादी र माओवादीका शीर्ष नेताहरुबीच सो सहमति भएको हो । यो सहमतिपछि समाजवादी पार्टी माओवादी केन्द्रको गोलाकार भित्रको हसिया हथौडामा चुनाव लड्नेछ । यसैगरी दुबै दलबीच एउटै घोषणापत्र बनाएर जाने पनि सहमति बनेको छ । दुबैदलबीच गठबन्धन बनाएर […]

सम्बन्धित सामग्री

बाबुराम भट्टराईको गोरखा २ बाट उम्मेदवारी घोषणा, चुनाव चिन्ह आँखा लिने

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले गोरखा २ बाट चुनाव लड्ने घोषणा गरेका छन्। साथै नयाँ शक्ति पार्टी नेपाल आँखा चुनाव चिन्ह लिएर निर्वाचनमा जाने भएको छ।

बाबुराम एक्लै चुनाव लड्ने

वाम तालमेलमा सहभागी भएको नयाँ शक्ति पार्टी आफ्नै चुनाव चिन्ह ‘आँखा’ लिएर निर्वाचनमा जाने भएको छ । शुक्रबार बसेको सचिवालय बैठकले मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आफ्नै चुनाव चिन्ह आँखा लिएर सहभागी हुने निर्णय गरेको छ ।