हेटौंडा- बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । मंगलबार एमालेको १२ सांसदहरु नेकपा एकीकृत समाजवादीमा खुलेसँगै उनी अल्पमतमा परेकी हुन् । मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतको लागि प्रदेश सभामा प्रस्ताव रा…