राप्रपासँग एकीकरण प्रयासले विवेकशील साझामा विवाद, अध्यक्ष मिश्र अल्पमतमा परेको दाबी गर्दै कार्यालय बन्द

काठमाडौं– राप्रपासँग पार्टी एकीकरणको विषयलाई लिएर विवेकशील साझा पार्टीभित्रको विवाद झडपसम्म पुगेको छ। अल्पमतमा परेका अध्यक्ष रवीन्द्र मिश्रले राप्रपासँग पार्टी एकीकरण गर्न लागेको भन्दै आज असन्तुष्ट पक्षले पार्टी केन्द्रीयमा नाराबाजी गरे। पार्टी कार्यालय बखुण्डोलका अध्यक्ष रवीन्द्र मिश्र र संगठन विभाग प्रमुख निर्देश सिलवाल पक्षबीच झडप भएपछि कार्यालय अनिश्चतकालका लागि बन्द गरिएको छ। यसअघि सोमबार असन्तुष्ट […]

सम्बन्धित सामग्री

रवीन्द्र मिश्रले विवेकशील साझालाई राप्रपामा मिसाउन खोजेको आरोप

काठमाडौं : विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समितिले रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीसँग सम्बन्ध विच्छेदको घोषणा गरेका छन्। अध्यक्ष मिश्र राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग पार्टी एकता गर्न लागेको भन्दै विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समितिका संयोजक सुरेश भट्टले पार्टी विरोधी मिश्र समूहसँग सम्बन्ध विच्छेदको घोषणा गरेका हुन्। संयोजक मिश्रले विज्ञप्ती मार्फत् भनेका छन् ‘व्यवस्था हैन, अवस्था परिवर्तन’लाई राजनीतिको मूल ध्येय बनाएर एक दशक देखि विवे

रवीन्द्र मिश्रले पार्टी फुटाएको मिलन पाण्डे पक्षको आरोप

काठमाडौँ- अध्यक्ष रवीन्द्र मिश्रले बिहीबार ‘मार्ग परिवर्तन’ दस्तावेज पारित गरेसँगै विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पक्ष असन्तुष्ट बनेको छ। अध्यक्ष मिश्र पक्षले केन्द्रीय समिति बैठक राखेर उनले सार्वजनिक गरेको दस्तावेज ‘मार्ग परिवर्तन: विचारभन्दा माथि देश’ लाई अंगीकार गर्ने निर्णय गरेको छ। मिश्रको प्रस्तावलाई दुई तिहाइभन्दा बढी मतले पारित गरेको पार्टी प्रवक्ता शरदराज पाठकले विज्ञप्ति […]

दोस्रोपटक फुट्दै विवेकशील साझा

काठमाडौँ : संयोजक मिलन पाण्डेले समानान्तर गतिविधि नरोके कारबाही गर्ने चेतावनी अध्यक्ष रवीन्द्र मिश्रले दिएपछि विवेकशील साझा दोस्रोपटक फुट्ने संघारमा पुगेको छ । बिहीबार संयोजक पाण्डे र अध्यक्ष मिश्रले छुट्टाछुट्टै बैठक बोलाएर फुटको प्राविधिक पक्ष मात्रै बाँकी रहेको निष्कर्ष निकालेका छन् । अध्यक्ष मिश्र पक्षको बैठकले समानान्तर ग…

विवेकशील साझामा संयुक्त बैठक राख्ने प्रयास असफल

१७ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीमा संयुक्त बैठक राख्ने युवा नेताहरुको प्रयास असफल भएको छ । अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्ने र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि विवेकशील साझा विभाजित छ । विवाद चर्किरहेका बेला अध्यक्ष मिश्र र संयोजक मिलन पाण्डेले छुट्टाछुट्टै बैठक बोलाएका छन् । पार्टी एकता सम्झौतामा अध्यक्ष […]

विवेकशील साझाका दुई समूहको छुट्टाछुट्टै  बैठक : एक अर्कालाई कारबाहीसम्मको तयारी

विवेकशील साझा पार्टीको दुई वटा समूहका छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । अध्यक्ष रवीन्द्र मिश्रले साढे १२ बजे बैठक बोलाएका छन् भने संयोजक मिलन पाण्डेले बिहान ११ बजे बैठक बोलाएका छन् । दुवै बैठक भर्चुअल माध्यमबाट हुने विवेकशील साझाका प्रवक्ता शरद राज पाठकले बताए ।  अध्यक्ष मिश्र समूहले पार्टीमा सृजना भएको वर्तमान वैचारिक बहस, उत्पन्न गतिरोध र त्यसको निकासलाई बैठकको एजेण्डा बनाएको छ । यता पाण्डे समूहले बैठक सञ्चालन कार्यविधि, पार्टीको विधान, पार्टीमा देखिएको वैचारिक विचलन र