म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँलाई लक्षित गर्दै एक प्रोटोन कारसहित ३७ वटा सवारीसाधन पुरस्कारमा दिने ‘दशैँ धमाका २०२६’ अभियान सार्वजनिक गरेको छ। ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले अभियान घोषणा गरेको हो। कम्पनीका अनुसार अभियानअन्तर्गत १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र १८ जनाले यामाहा रे जेडआर स्कुटर प्राप्त गर्नेछन्। बम्पर पुरस्कारमा एक जना […]
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ उर्मिला कंडेलले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेकी छन्। धादिङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी कंडेलले १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दिने तयारीमा रहेकाे जानकारी दिइन् । कंडेलको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुरु भएको हो। विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा प्रवेश गरेकी उनले पार्टी […]
महिला उद्यमीका उत्पादनको बिक्री, प्रवर्द्धन र व्यापार विस्तार गर्ने उद्देश्यले काठमाडौंको जमलमा ‘चेम्बर बजार’ सुरु भएको छ। नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको भवनमा शनिबारदेखि बजार सञ्चालनमा आएको हो। बजारमा खाद्यान्न, लत्ताकपडा, हस्तकलाका सामग्री तथा साल्ट ट्रेडिङलगायतका स्टल राखिएका छन्। महिला उद्यमीले उत्पादन गरेका वस्तुसँगै आयात–निर्यातसँग सम्बन्धित सामग्रीसमेत बिक्रीका लागि उपलब्ध रहेको आयोजकले […]
लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती व्यापारीको भ्यानभित्र एक पुरुषको मृत शरीर फेला परेको छ। उक्त भ्यानमा अवैध आप्रवासीहरू पनि रहेको अधिकारीहरूले शनिबार बताएका छन् । उक्त व्यक्तिलाई गोली हानी मारिएको अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानपछि खुल्न आएको छ। स्थानीय अभियोजक कार्यालयका अनुसार उक्त सवारी साधन शुक्रबार ट्रोयेस सहरबाट करिब ३० किलोमिटर […]
उनका अनुसार हरेक उडानमा दुई अतिरिक्त पाइलट सवार हुँदैनन्। तर उक्त उडानमा ती दुई पाइलटलाई पछि तेल अभिभबाट दुबई फर्किने विमान सम्हाल्नुपर्ने भएकाले सँगै ल्याइएको थियो।