बाढी र पहिरोका कारण २५० मेगावाट विद्युत् उत्पादन बन्द, यस्तो देखिन्छ संरचना (तस्वीरहरू)

नेपाल-चीन नाका क्षेत्रको लेन्डेखोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यसअन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।