सुनसरी । स्थानिय तह निर्वाचनको सुरक्षाका लागि सुनसरीमा २४ घण्टा नेपाली सेना परिचालन गरिएको छ । सेनाको कम्पनी अपरेटिङ बेस स्थापना गरि जिल्लामा २४ घण्टा नेपाली सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनको सुरक्षाका लागि सुनसरीको धरान र इटहरी उपमहानगरपालिका, इनरुवा, रामधुनी, बराहक्षेत्र, दुहवी नगरपालिका तथा कोसी, भोक्राहा […]