रिगलको माफी मुद्दामा सर्वोच्चको यस्तो व्याख्या

काठमाडौं । सर्वोच्च अदाललते रिगल भनिने योगराज ढकालको मुद्दामा कसुरदार ठहरिएका व्यक्तिलाई सजाय मिनाह गर्दा राष्ट्रपतिले मनमौज गर्न नपाउने सर्वोच्च अदालतले व्याख्या गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले गरेको फैसलाले उनी माफी बदर भएर हाल सजाय काटिरहेका छन् । सर्वोच्चले गत १६ कात्तिकमा भारती शेर्पाले दायर गरेको रिटमा […] The post रिगलको माफी मुद्दामा सर्वोच्चको यस्तो व्याख्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नवजात शिशुको हत्यालाई महिला अधिकारसँग जोडेर हेर्नुपर्ने सर्वोच्चको व्याख्या

काठमाडौँ – सर्वोच्च अदालतले नवजात शिशु (जातक) हत्याको कसुरलाई सामान्य कसुरका रुपमा लिनुपर्ने व्याख्या गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाल र कुमार चुडालको संयुक्त इजलासले ६ वर्षअघि पर्वतमा भएको नवजात शिशुको हत्या ‘कर्तव्य ज्यान’सम्बन्धी मुद्दामा फैसला गर्दै यस्ता अपराधका कसुरदारलाई कमभन्दा कम सजाय गरिनुपर्ने व्याख्या गरेको हो। सर्वोच्चले महिलाको प्रजनन् हक, स्वतन्त्रता र सामाजिक परिवेशका कारण […]

सर्वोच्चको नयाँ व्याख्या: ‘उपचारको लापरबाही’ मा हदम्याद मान्न सकिँदैन

सर्वोच्च अदालतले उपचारका क्रममा हुने अस्पतालको लापरबाहीलाई गम्भीर रुपमा लिदै न्यायीक प्रक्रियामा लैजानुपर्ने व्याख्या गरेको छ। काठमाडौंको वयोधा अस्पतालले एक व्यक्तिको उपचारमा लापरबाही गरेको भन्दै दायर भएको रिटमा सर्वोच्चले हदम्यादको नयाँ व्याख्या गरेको हो।

प्रचण्डविरुद्धको रिटमा सर्वोच्चको यस्तो व्याख्या

काठमाडौं । सर्वोच्च अदालतले द्वन्द्वकालमा भएका गम्भीर मानवअधिकार उल्लंघनको घटनालाई विभिन्न कारण देखाएर अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने व्याख्या गरेको छ । संक्रमणकालीन न्यायसम्बन्धी संयन्त्र निष्क्रिय भएकै आधारमा मुलुकको फौजदारी न्याय प्रक्रिया निष्प्रभावी हुन नसक्ने ठहर गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’विरुद्ध रिट दर्ता गर्न‘ भनी सर्वोच्च अदालतको संयुक्त इजलासले सो व्याख्या गरेको हो । […] The post प्रचण्डविरुद्धको रिटमा सर्वोच्चको यस्तो व्याख्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लाभको पदसम्बन्धी सर्वोच्चको व्याख्या : उम्मेदवारी दिनुपूर्व राजीनामा अनिवार्य

सर्वोच्च अदालतले सरकारी कोषबाट सुविधा प्राप्त गर्ने निर्वाचित पदाधिकारीसमेत लाभको पद धारण गर्नेभित्र पर्ने नयाँ व्याख्या गरेको छ। २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पदमै रहेर भाग लिन पाउनुपर्ने हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका तत्कालीन अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमा सर्वोच्चले स्थानीय तहका निर्वाचित पदाधिकारीको पदलाई लाभको पदको व्याख्या गरेको हो। प्रतिनिधि सभा निर्वाचनको सम्मुखमा उम्मेदवार हुनेको लाभको पदबारे विवाद भइरहेका बेला सर्वोच्चले फैसलाको पूर्ण पाठ सार्वजनिक

सर्वोच्चको व्याख्या : न्यायाधीशको विदा सार्वजनिक सरोकारको विषय होइन

१७ साउन, काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीशको विदा सुविधा सार्वजनिक सरोकारको विषय नभएको व्याख्या गरेको छ । न्यायाधीशको विदा विशुद्ध सामान्य प्रक्रिया र नियमित प्रशासनिक विषय भन्दै सर्वोच्च अदालतले त्यसलाई सार्वजनिक सरोकारको विवाद बनाउन नहुने औल्याएको हो । गत वर्ष संवैधनिक आयोगमा भएका पदाधिकारीको नियुक्तिका विरुद्ध सर्वोच्च अदालतमा परेको रिट प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासहितको संवैधानिक इजलासले […]

भगौडा कैदीको सर्वोच्चबाट व्याख्या

काठमाडौं, बैशाख २७ । सर्वोच्च अदालतले भागेका कैदीको हकमा सजाय हुने व्यवस्थाको विषयमा पूर्णइजलासको फैसलाले थप व्याख्या गरेको छ । सर्वोच्चको नयाँ व्याख्या आएसँगै यसअघि कारागारबाट कैदी भागेमा हुने सजाय निर्धारणमा देखिएको ३० वर्षदेखि रहँदै आएको अन्योलता हटेको छ । सिरहा कारागारमा कैदी जीवन बिताउँदै आएका धादिङको धुनीबेंसी–१ का यादव गिरीको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च […]

भगौडा कैदीकाे सर्वोच्चबाट व्याख्या

काठमाडौं । सर्वोच्च अदालतले भागेका कैदीको हकमा सजाय हुने व्यवस्थाको विषयमा पूर्णइजलासको फैसलाले थप व्याख्या गरेको छ । सर्वोच्चको नयाँ व्याख्या आएसँगै यसअघि कारागारबाट कैदी भागेमा हुने सजाय निर्धारणमा देखिएको ३० वर्षदेखि रहँदै आएको अन्योलता हटेको छ । सिरहा कारागारमा कैदी जीवन बिताउँदै आएका धादिङको धुनीबेंसी–१ का यादव गिरीको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्च अदालतले फैसला […] The post भगौडा कैदीकाे सर्वोच्चबाट व्याख्या appeared first on राजधानी राष्ट्रिय दैनिक.

अंगदानमा सर्वोच्चको फैसला : ‘नजिकको नातेदार’बारे फराकिलो व्याख्या हुनुपर्छ

१२ पुस, काठमाडौं । सर्वोच्च अदालतले अंगदान र प्रत्यारोपणका विषयमा फराकिलो व्याख्या गर्दै ऐनमा तोकिएका नातेदारबाहेकले पनि अंगदानमार्फत मृगौला प्रत्यारोपण गर्नसक्ने भनी व्याख्या गरेको छ । सर्वोच्च अदालतले मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ मा उल्लेखित ‘नजिकको नातेदार’ को परिभाषालाई व्याख्यामार्फत फराकिलो बनाएको हो । उक्त ऐनमा नजिकका नातेदार बाहेकले अंगदान दिन […]

अवहेलनामा सर्वोच्चको उदार व्याख्या

काठमडौँ – न्यायालयको अवहेलनाका विषयमा सर्वोच्च अदालतले उदार मान्यता स्थापित गरेको छ। सर्वोच्चको सात न्यायाधीश सम्मेलित बृहत् पूर्णइजलासले अवहेलना सम्बन्धित परम्परागत मान्यता अहिलेको अवस्थामा लागु हुन नसक्ने ठहर गर्दै उदार व्याख्या गरेको हो। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको उमेर सम्बन्धी विवादको विषयमा कान्तिपुरले प्रकाशित गरेको समाचारको विषयलाई लिएर अधिवक्ता तोयानाथ ढुङ्गानाले दायर गरेको मुद्दा र डा. […]