उत्तरपश्चिम पाकिस्तान भिडन्तमा २ सैनिक र २ आतङ्कवादी मारिए

इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरूबीचको भिडन्तमा दुई सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको सेनाले बुधबार राति एक विज्ञप्ति मार्फत जनाएको छ । सेनाले आतङ्कवादीहरूको उपस्थितिको सुराकीका आधारमा डेरा इस्माइल खान र दक्षिण वजिरिस्तान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेसनहरू सञ्चालन गरेको सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्सले जनाएको छ। तीव्र गोलीबारीको […]

सम्बन्धित सामग्री

उत्तरपश्चिम पाकिस्तानमा सुरक्षा बलसँग सङ्घर्षमा आठ आतङ्कवादीको मृत्यु

पाकिस्तानको उत्तर–पश्चिमी  खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्कवादीहरूबीचको झडपमा आठ आतङ्कवादी मारिएको सेनाले बताएको छ।सुरक्षा बलले प्रान्तको दक्षिणी बाजिरिस्तान जिल्लाको सारारोघा इलाकामा गुप्तचरमा आधारित कारबाही गरेको पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स आइएसपिआरले आइतबार राति विज्ञप्ति जारी गर्दै बताएको छ।“कारबाहीका क्रममा सैनिक र आतङ्कवादीहरूबीच तीव्र गोली हानाहान हुँदा आठ आतङ्कवादी मारिए”, कारबाहीका क्रममा ठूलो मात्रामा हतियार, गोलाबारुद

गाजा युद्धमा नौ इजराइली सैनिक मारिए

जेरुसेलम ।  मंगलबार गाजामा युद्धका क्रममा नौ इजराइली सैनिक मारिएको सेनाले बताएको छ । योसँगै अक्टोबार ७ यता अहिलेसम्म मारिने इजराइली सैनिकको कूल सङ्ख्या तीन सय २६ पुगेको छ । सेनाका अनुसार मङ्गलबार प्यालेस्टिनी क्षेत्रमा भएको लडाइँमा दुई सैनिक गम्भीर घाइते भएका छन् । प्यालेस्टिनी आतङ्कवादी सङ्गठन हमासद्वारा इजराइलको इतिहासमा सबैभन्दा खराब हमलापछि हमासविरुद्ध इजराइली […]

विन लादेनलाई गोली हानेर मार्ने अमेरिकी सैनिक पक्राउ

वासिङ्टन डीसी– अमेरिकी प्रहरीले पूर्व नौसेना अधिकारीलाई पक्राउ गरेपछि अमेरिकामा हलचल मच्चिएको छ । प्रहरीले पक्राउ गरेका पूर्वअफिसर पाकिस्तानको एबोटाबाद सहरमा प्रवेश गरी आतङ्कवादी ओसामा बिन लादेनलाई मार्ने अभियानमा संलग्न थिए। न्युयोर्क टाइम्सका अनुसार  रोबर्ट ओनिल नामका पूर्व नौसेना अधिकारीलाई मदिराको प्रभावमा अव्यवस्थित आचरणको आरोपमा टेक्सास शहरबाट पक्राउ गरिएको थियो। समाचार अनुसार ४७ वर्षीय रोबर्ट […]

पाकिस्तानी फौजको सुरक्षा कारवाहीमा चार आतङ्कवादी मारिए

इस्लामावाद- पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लामा सुरक्षा फौजले गरेको पछिल्लो कारवाहीमा चार जना आतङ्कवादी मारिएका छन् । वजिरिस्तानको अस्मान मञ्जामा मङ्गलबार आतङ्कवादीसँग भएको दोहोरो झडपमा छ जना सैनिक जवान शहीद भएका सेनाको सञ्चार विभागले आज जनाएको हो । कारवाहीमा दुई जना आतङ्कवादी पनि घाइते भएका छन् । झडप भएको स्थानबाट आतङ्कवादीलाई निमिट्यान्न पार्न विशेष कारवाही जारी […]

पाकिस्तानमा सैनिक कारवाहीमा ७ लडाकुको मृत्यु

काठमाडौँ- पाकिस्तानमा सैनिक कारवाहीमा ७ आतङ्ककारी लडाकु मारिएका छन् । पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न दुई क्षेत्रमा सुरक्षा बलले गरेको कारवाहीमा परी सात आतङ्कवादी लडाकु मारिएका अधिकारीले बताएका छन् । आतङ्कवाद विरोधी विभाग (सिटिडी) ले देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा आतङ्कवादीको आश्रयस्थलमा सुरक्षाबलले छापा मारेको बताएको छ । उक्त कारवाहीका क्रममा छ आतङ्ककारी मारिनुको […]

बुर्किना फासोमा भएको आतङ्कवादी हमलामा परी ११ सैनिकको मृत्यु

काठमाडौँ- बुर्किना फासोको उत्तरी क्षेत्रमा भएको आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको बुर्किना फासो सरकारले जनाएको छ । बुर्किनाबे सरकारले विज्ञप्ति जारी गर्दै आतङ्कवादी हमलामा ११ सैनिक मारिएको जनाएको हो । जिबो शहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल क्षेत्रको साउम प्रान्तको गास्किन्देको कम्युननजिक आतङ्कवादीहरूले आक्रमण गरेको सरकारले जनाएको छ । आक्रमणमा एघार […]

आतङ्कवादी हमलामा दुई पाकिस्तानी सैनिक मारिए

अफगानिस्तान सीमा क्षेत्र नजिक पाकिस्तानी सुरक्षा चेक पोस्टमा अज्ञात समूहले गरेको आतङ्कवादी हमलामा दुई पाकिस्तानी सैनिकले ज्यान गुमाएका छन्।

आतङ्कवादी हमलामा दुई पाकिस्तानी सैनिक मारिए

अफगानिस्तान सीमा क्षेत्र नजिक पाकिस्तानी सुरक्षा चेक पोस्टमा अज्ञात समूहले गरेको आतङ्कवादी हमलामा दुई पाकिस्तानी सैनिकले ज्यान गुमाएका छन्।

आतङ्कवादी हमलामा दुई पाकिस्तानी सैनिक मारिए

अफगानिस्तान सीमा क्षेत्र नजिक पाकिस्तानी सुरक्षा चेक पोस्टमा अज्ञात समूहले गरेको आतङ्कवादी हमलामा दुई पाकिस्तानी सैनिकले ज्यान गुमाएका छन्।

मालीमा भएको सशस्त्र आक्रमणमा चार सैनिकको मृत्यु, १४ जना घाइते

दक्षिणपश्चिम मालीमा भएको आतङ्कवादी हमलामा चार सैनिकको मृत्यु हुनाको साथै एक दर्जनभन्दा बढी घाइते भएको सेनाले जनाएको छ।सशस्त्र आतङ्ककारीहरूको समूहले आइतबार दिउँसो कौलिकोरो क्षेत्रमा स्थित सुरक्षा चौकीमा आक्रमण गरेको माली सशस्त्र बल (एफएएमए) ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।प्रारम्भिक अनुसन्धानअनुसार चार  सैनिक मारिएका छन् भने अन्य १४ जना घाइते भएका छन् ।  त्यसैगरी आक्रमणकारी तर्फ छ जना मारिएका छन्। घाइते सैनिकहरू मध्ये तीन जनालाई हेलिकोप्टरद्वारा घटनास्थलबाट बाहिर निकालिएको छ।