फैलिँदै ओमिक्रोन भेरियन्ट, तेस्रो लहरको खतरा बढ्दै

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको दर दैनिक बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बुधबारसम्म भारतमा ९ सय ६१ जना पुगेको छ । मंगलबार ९ हजार १ सय ९५ जना कोरोना संक्रमित देखिएकोमा बुधबार भारतमा १३ हजार १ सय ५४ जना नयाँ संक्रमित […] The post फैलिँदै ओमिक्रोन भेरियन्ट, तेस्रो लहरको खतरा बढ्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

ओमिक्रोन भेरियन्ट सबै प्रदेशमा फैलियो

काठमाडौं, माघ १९ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको सबै प्रदेशमा कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएको जनाएको छ । मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगिता मिश्राले राष्ट्रिय जनस्वास्थ्य कार्यलयले थप २४ जनामा जिन सिक्वेसिङ् गर्दा २१ जनामा ओमिक्रोन भेरियन्ट र ३ जनामा डेल्टा भेरियन्ट भेटिएको जानकारी दिनुभयो । जसले अब ओमिक्रोन भेरियन्ट नेपालको सबै प्रदेशमा फैलिसकेको […]

मेक्सिकोका स्वास्थ्य अधिकारी भन्छन्- ओमिक्रोन भेरियन्ट खतरनाक छैन

मेक्सिकोका स्वास्थ्य अधिकारीहरूले मेक्सिकोमा फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट शक्तिशाली नरहेको जनाएका छन् । मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा कम खतरनाक भएको पाइएको उनीहरूले बताएका हुन् । उनीहरूले यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन् । परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोका स्वास्थ्य विभागका उपप्रमुख ह्युगो लोपेजले बताए । मेक्सिकोमा पनि पछिल्ला केही हप्तामा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट द्रुत गतिमा फैलिएको छ । -रासस/सिन्ह्वा

नेपालमा थप एक जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

योसँगै नेपालमा तीन जना ओमिक्रोन संक्रमित भेटिएका छन् । यसअघि एकै दिन दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

ओमिक्रोन भेरियन्ट फोक्सोमा पुगेपछि कमजोर हुने एक अध्ययनको निष्कर्ष

काठमाडौँ । केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ओमिक्रोन भेरियन्ट फोक्सोमा पुगेपछि डेल्टा भेरियन्टको तुलनामा ७ गुणाले कमजोर हुने एक अध्ययनको निष्कर्ष रहेको छ । चीनको हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको नयाँ अध्ययनले हाम्रो श्वासप्रश्वास मार्गमा ओमिक्रोन भेरियन्ट निकै वृद्धि हुने देखाएको हो । उक्त अध्ययन अनुसार ओमिक्रोन भेरियन्ट श्वासप्रश्वास मार्गमा डेल्टाको भन्दा ७० […]

नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमन्त्री विरोध खतिवडाकोे उपस्थितिमा आज यहाँ पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । विदेशी र उनको सम्पर्कमा आएका एक नेपालीमा ओमिक्रोन भेरियन्ट भएको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार उनीहरुसँग नेपाल आएका ६६ जनाको परीक्षण गर्दा उनीहरुमा […]

ओमिक्रोन भेरियन्ट कति सङ्क्रामक, कति  घातक छ ?

कोरोनाभाइरस म्युटेसन अर्थात् उत्परिवर्तन हुँदा सङ्क्रामक भनिएको नयाँ भेरियन्ट ओमिक्रोनबारे विश्वभर बहस चलिरहेको छ । दक्षिण अफ्रिकामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छोटो अवधिमा धेरैमा राष्ट्रमा देखापरेको छ । यस भेरियन्टले हाल कोरोनाविरुद्ध लगाइरहेको खोपलाई छल्न सक्ने विज्ञहरूले आशङ्का  गरिरहेका छन् । ओमिक्रोन भेरियन्ट कति सङ्क्रामकता र घातक हो ? नेपालमा यस भेरियन्टको जोखिम कति छ ? यही सन्दर्भमा भाइरोलोजिस्ट डा. लुना भट्टसँग गरिएको कुराकानी :ओमिक्रोन भेरियन्ट कतिको सङ्क्रामक र घातक छ ?कोर

भारतमा भेटियो ‘ओमिक्रोन’ भेरियन्ट

डब्लुएचओका अनुसार ३० देशमा ओमिक्रोन भेरियन्ट फैलिसकेको छ, नेपालमा स्वास्थ्य सतर्कता बढाइयो भारतमा दुईजनामा कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । कर्नाटक राज्यमा बिहीबार दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य...

भारतमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ। कर्नाटकका दुई व्यक्तिमा ओमिक्रोन भेरियन्ट भेटिएको भारत सरकारले जनाएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयका सचिव लब अग्रवालले भारतमा ओमिक्रोन भेरियन्ट भेटिएको पुष्टि गरे। गए...

अमेरिकामा पनि ओमिक्रोन भेरियन्ट पुष्टी, पहिलो संक्रमण क्यालिफोर्नियामा

अमेरिकामा पनि कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । क्यालिफोर्नियामा ओमिक्रोन भेरियन्टको पहिलो संक्रमण पुष्टी भएको हो । बुधबार अमेरिकाको सीडीसीले दक्षिण अफ्रिकाको भ्रमण गरेर फर्केका क्यालिफोर्निया निवासी व्यक्तिमा कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टी भएको जनाएको छ । ती व्यक्तिले गत महिना दक्षिण अफ्रिकाको भ्रमण गरेका थिए । विश्वमा अहिलेसम्म झण्डै २ दर्जन देशहरुमा ओमिक्रोन भेरियन्ट […]

जापानमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

जापानमा नयाँ कोरोना भेरियन्टका एक संक्रमित फेला परेका छन् । नामिबियाबाट आएका एक पुरुषमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।