पोखरा महानगरको प्रारम्भिक परिणाम : धनराज आचार्य १ मतले अगाडि

पोखरा महानगरपालिकाको प्रारम्भिक परिणाम शनिबार साँझ सार्वजनिक भएको छ ।

सम्बन्धित सामग्री

कानुन मिचेर करारमा कर्मचारी भर्ना गर्दै पोखरा महानगर

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य कानुन नै मिचेर आफू अनुकूलका कर्मचारी करारमा भर्ना गर्ने गरी अघि बढेका छन् ।

पोखरा महानगर : मेयरमा आचार्य र उपमेयरमा गुरुङ सुनिश्चित

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य पक्का हुँदा उपमेयरमा नेकपा एमालेकी मञ्जुदेवी गुरुङ दोहोरिने सुनिश्चित छ । सत्ता गठबन्धनअन्तर्गत एकीकृत समाजवादीबाट मेयर उम्मेदवार आचार्यले आफ्ना निकटतम् प्रतिस्पर्धी एमालेका कृष्ण थापालाई फराकिलो मतान्तरले पछि पारेका छन् । उनले कायम गरेको मतान्तर मतगणना हुन मतको तुलनामा बढी छ । धनराज आचार्य निकतम् […] The post पोखरा महानगर : मेयरमा आचार्य र उपमेयरमा गुरुङ सुनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखरा महानगरपालिकाः आचार्यको अग्रता कायमै

पोखरा महानगरपालिकाको मेयर पदको प्रतिस्पर्धामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य अग्र स्थानमै छन्।...

पोखरा महानगरपालिकामा मतान्तर बढाउँदै धनराज आचार्य

कास्की - पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । उहाँले अहिलेसम्म ८ हजार ५ सय ६३ मत प्राप्त गर्नु भएको छ । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ७ हजार २ सय ७८  मत ल्याउनु भएको छ ।  यस्तै उपमेयर कांग्रेसकी कोपिला रानाभाटले ८ हजार ८ सय ७६ मत ल्याउँदा एमालेकी मञ्जुदेवि गुरुङले ८ हजार २ सय ७१ मत पाउनु भएको छ ।

पोखरामा कृष्ण थापाभन्दा धनराज आचार्य १ हजार मतले अगाडि

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका मेयर उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्य अगाडि रहेका छन् । मेयरमा  गठबन्धनका धनराजले ८ हजार ५६३ मत ल्याउँदा एमालेका कृष्ण थापाले ७ हजार २७८ मत ल्याएका छन् ।उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले  ८८७६ ल्याउँदा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ८२७१ मत ल्याएकी छिन् । मेयरको तुलनामा उपमेयर पदमा मतान्तर कम रहेको छ ।हालसम्म वडाहरू १,२,३,४,१२,२३ को पुर्ण नतिजा सार्वजानिक भईसकेको छ । वडा नं. १ बाहेक अन्य वडामा काँग्रेसका उम्मेदवारले बिजय हाँसिल गरेका

पोखरामा धनराज आचार्य ३६१ मतले अगाडी

पोखरा, २ जेठ । पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादीेले सुरुवातीदेखि अग्रता लिइरहेको छ । पछिल्लो विवरण अनुसार एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ४१९१ मत ल्याएका छन् । नेकपा एमालका उम्मेदवार कृष्ण थापाले ३८३० मत प्राप्त गरेका छन् । उनीहरुबीच ३६१ मतान्तर रहेको छ । राप्रपाका उम्मेदवारले ५४६ मत ल्याएका छन् । त्यस्तै, उपप्रमुखमा कांग्रेसका उम्मेदवारले […]

पोखरा अपडेट – गठबन्धनको अग्रता

काठमाडौँ – पोखरा महानगरपालिकामा गठबन्धनका तर्फबाट उठेबा उम्मेदवार धनराज आचार्यले अग्रता लिएका छन्। हालसम्म गणना भएको ११०० मतमा मेयर उम्मेदवार धनराज आचार्य ४५६ मत सहित अगाडि छन्। यस्तै नेकपा एमालेका उम्मेदवार कृष्ण थापाको ३८३ मत रहेको छ भने राप्रपाका शंकर खरालको ६७ र स्वतन्त्र उम्मेदवार खड्कराज पौडेलले १९ मत प्राप्त गरेका छन्। यता उपमेयसरतर्फ नेपाली […]

पोखरामा एमाले फेल भइसक्यो, राम्रै मतान्तरले जित्छौं : धनराज आचार्य

१४ वैशाख, पोखरा । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादले देशभर समानान्तर कमिटी बन्न थालेपछि कास्कीका धनराज आचार्य सक्रिय राजनीतिको केन्द्रमा आए । २०५१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएका उनी पछिल्ला वर्षहरूमा एमालेमा त थिए, तर प्रमुख जिम्मेवारीमा थिएनन् । किराना पसलबाट सुरु गरेको व्यवसायलाई पुस्तक पसल, पाठ्यपुस्तक प्रकाशन गृह, स्कुल–कलेज, रासायनिक मल उद्योग, […]

पोखराको मेयरमा धनराज आचार्य र दीपक पौडेलबीच प्रतिस्पर्धा

पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमालेबाट दीपक पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ। एमाले विभाजन हुनुअघि आचार्य र पौडेल दुबै एमालेमा सक्रिय भई राजनीतिमा  थिए।तर,  पार्टी विभाजन भएपछि उनीहरु फरक कित्ताबाट प्रतिस्पर्धा गर्न लागेका हुन्। गठबन्धनबाट उपमेयरमा भाग पाएको नेपाली काँग्रेसले उम्मेदवार टुंगो लगाउन सकेको छैन। एमालेबाट भने उपमेयरमा मञ्जुदेवी गुरुङ उठ्न लागेकी छन् । यसअघि पोखराको मेयरमा एमालेबाट मानबहादुर जिसी ६० हजार ११८ म

एकीकृत समाजवादीबाट पोखरा महानगरको मेयरमा धनराज आचार्य

कास्की – नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयरको उमेद्वारमा धनराज आचार्यको नाम  टुङ्गो लगाएको छ । समाजवादीको शुक्रबार पदाधिकारीको बैठकले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एकीकृत समाजबादी कास्कीका सचिव होम नेपालीले बताउनुभयाे । उहाँले कास्की जिल्ला र गण्डकी प्रदेशबाट गएका तीन वटा नाम मध्येबाट आचार्यको नाम 'फाइनल' भएको बताउनुभयाे । सत्ता गठबन्धमा पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई परेको थियो ।