१४ वैशाख, पोखरा । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादले देशभर समानान्तर कमिटी बन्न थालेपछि कास्कीका धनराज आचार्य सक्रिय राजनीतिको केन्द्रमा आए । २०५१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएका उनी पछिल्ला वर्षहरूमा एमालेमा त थिए, तर प्रमुख जिम्मेवारीमा थिएनन् । किराना पसलबाट सुरु गरेको व्यवसायलाई पुस्तक पसल, पाठ्यपुस्तक प्रकाशन गृह, स्कुल–कलेज, रासायनिक मल उद्योग, […]