प्रधानमन्त्री ओलीको राजनीतिक अवसान

झण्डै दुई तिहाइ जनादेश सहित प्रधानमन्त्री भएका केपी ओलीले जनतासँग गरेकोको स्थिर सरकारको बाचा तोड्दै आफ्नै सहकर्मीहरुसँग सिंगुरी खेल्दै सडकमा ओर्लेर जनताको नयाँ म्यान्डेटको खोक्रो गफ सुन्दा लाग्छ देश, जनता, गणतन्त्रले हार्न अब केही बाँकी छैन । प्रधानमन्त्रीको यो नियति उनको राजनीतिक अवसानको पहिलो खुड्किलो हुने प्रष्ट देखिदै गएको छ ।

सम्बन्धित सामग्री

अब विश्वविद्यालयमा राजनीतिक भागवण्डा हुनेछैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने घोषणा गरेका छन्।  सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने,‘म दलहरू, नागरिक समाज र राज्यका सबै...

देशमा राजनीतिक संक्रमणको अन्त्य भइसक्यो: प्रधानमन्त्री दाहाल

फरक प्रसङ्गमा प्रधानमन्त्री दाहालले देशमा राजनीतिक संक्रमणको अन्त्य भइसकेको बताए।

युवाहरूलाई राजनीतिक नियुक्तिमा अधिकतम प्राथमिकता दिन्छौँः प्रधानमन्त्री दाहाल

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूलाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा अधिकतम प्राथमिकता दिने बताएका छन्। बुधवार काठमाडौँमा योङ कम्युनिष्ट लिग, नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले युवाहरूलाई रोजगारी र राजनीतिक नियुक्तिहरूमा उच्च प्राथमिकता दिने बताएका हुन्। उनले सरकार र नेकपा माओवादी केन्द्र पार्टीलाई युवाहरूको धेरै मद्दत चाहिएको बताए प्रधानमन्त्री प्रचण्डले भने, ‘यतिबेला […]

बेलायतमा राजनीतिक संकट : प्रधानमन्त्री जोनसन भन्छन्-राजीनामा दिन्न

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकारबाट थप पाँच जना कनिष्ठ मन्त्रीले सामूहिक राजीनामा दिएपछि राजीनामा  दिने टोरी सांसदको संख्या २७ पुगेको छ । प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा दिएका हुन् ।  मन्त्रीहरुको राजीनामापछि प्रधानमन्त्री जोनसन राजनीतिक संकटमा परेका छन् । प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित गरेको उनीहरुले आरोप लगाएका छन् । अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि बुधबार एकपछि अर्को मन्त्रील

निर्वाचनले सरकार र राजनीतिक दललाई थप प्रेरणा मिल्यो : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजको निर्वाचनमा देखिएको उत्साहपूर्ण जनताको उपस्थितिले सरकार र राजनीतिक दललाई थप प्रेरणा मिलेको बताएका छन्। स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको सबैलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले सरकार र राजनीतिक दललाई थप प्रेरणा मिलेको बताएका हुन्। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछिको दोस्रो स्थानीय तह निर्वाचनमा देशभरका पालिकाहरुमा अत्यन्त उत्साहपूर्ण रुपमा सम्पन्न भएको उल्

प्रतिनिधिसभाको विघटन नितान्त राजनीतिक विषय होः प्रधानमन्त्री ओली

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय भएका बताएका छन्। सरकारको निर्माण वा विघटन राजनीतिक कारणहरुले मात्र हुने दाबी उनको छ। “कानूनी छिद्रहरुले राजनीतिक स्थिरता दिन सक्दैनन्।त्यसैले कुनै प्राविधिक कानूनी छिद्रको आधार लिई यस्ता राजनीतिक प्रश्नमा सम्मानित अदालतलाई प्रवेश गराउने उद्देश्यले दायर भएको निवेदन दाबी न्याय निरुपणयोग्य हुन सक्दैन”,ओलीले सर्वोच्चलाई दिएको जवाफमा उल्लेख छ।

यस्तो छ प्रधानमन्त्री ओलीको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको महाधिवेशन आयोजक समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा तत्कालीन माओवादीसँगको एकता, विवाद र खिचातानीका साथै विविध विषय समेटिएको छ । प्रतिवेदनमा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेकै नेता माधव कुमार नेपालका कारण नेकपाको एकता टिक्न नसकेको आरोप लगाएका छन् ।‘प्रचण्डसहित पार्टीका कतिपय नेताहरुबाट राजनीतिक अस्थिरता सिर्जना गर्ने, सरकारका सकारात्मक काम र उपलब्धिहरुलाई ओझेलमा पार्ने, विपक्षीलाई उ

अदालतको फैसलाको मूल्यांकन आगामी राजनीतिक परीणामले गर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले अदालतले गरेको फैसलाको मूल्यांकन आगामी राजनीतिक परीणामले गर्ने बताएका छन् । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटन गर्दै उनले संसद् पुनर्स्थापनाको मूल्यांकन प्रतिनिधिसभाको आगामी गतिविधि र...