काठमाडौं । डिसेम्बर १५ सम्म गाडी आयातमा सरकारले प्रतिबन्ध लगाएको भएपनि त्यसपछि खुल्दा पनी गाडी आयात बढ्न सकेन । सन् २०२३ को पहिलो महिना जनवरीमा कुल ६०८ यूनिट निजी प्रयोगमा आउने जीप, कार, भ्यानको आयात भएको छ । कुल आयात भएको ६०८ यूनिट मध्ये विद्युतीय सवारीको संख्या मात्रै ४४७ युनिट रहेको छ । जबकी पेट्रोलियम […]