साउथका सुपरस्टार पुनित राजकुमारको निधन भएको छ । ४६ वर्षका पुनितको मृत्यु हृदयघातका कारण भएको छ । पुनितको मृत्युसँगै कम उमेरमा हुने हृदयघातको बढ्दो मामिलाले पुनः चिन्ता बढाएको छ । युवामा हृदयघातको बढ्दो मामिलाका पछाडि विज्ञ थुप्रै कारण मान्दछन् ।धुम्रपान र मद्यपानःआजकाल धेरैजसो युवा १८ देखि २५ वर्षको उमेरदेखि नै धुम्रपान र मद्यपान सुरु गर्दछन् । डाक्टरलाई विश्वास गर्ने हो भने युवाको यो बानीले उनीहरुलाई कार्डियोभास्कुलर डिजीजको शिकार बनाइरहेको छ । वास्तवमा, कार्डियोभास्कुलर हार्ट डिजिज एक गम