रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवार तथा पूर्व एमाले नेता घनश्याम भुसाललाई ३ हजार ५ सय ६४ मतले पछि पारेका हुन् ।
नेकपा (एमाले) का सचिव छविलाल विश्वकर्मा तेस्रो पटक संसद् प्रवेश गर्दै हुनुहुन्छ । सचिव विश्वकर्मा यस पटक पनि रुपन्देही क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको छ । उहाँले आफ्नै पूर्वसहकर्मी घनश्याम भुसाललाई तीन हजार पाँच ६४ मतान्तरले पराजित गर्नुभएको हो । बुटवल उपमहानगरपालिका–११, रुपन्देहीका स्याथी बासिन्दा विश्वकर्मा २०१९ मङ्सिर २३ गते स्याङ्जा जिल्लामा जन्मिनुभएको हो […]
बुटवल – रुपन्देही– १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मा निर्वाचित भएका छन्। विश्वकर्माले आफ्नै पूर्व सहकर्मी घनश्याम भूसाललाई ३ हजार ५६४ मतान्तरले पराजित गरे। विश्वकर्माले २४ हजार ८७२ र भूसालले २१ हजार ३०८ मत प्राप्त गरेका छन्। भुसालले एमालेले टिकट नदिएपछि पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनलाई सत्तारुढ गठबन्धनले […]
काठमाडौं । रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्य पदमा एमालेका छविलाल विश्वकर्मा निर्वाचित हुनुभएको छ । नेकपा एमाले परित्याग गरेर स्वतन्त्रबाट उम्मेदवारी दिएका घनश्याम भुसाल प्रतिनिधि सभा सदस्यमा पराजित हुनुभएको छ । विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गर्नुभएको छ भने भुसालले २१ हजार ३०८ मत प्राप्त गर्नुभएको छ ।
नेकपा (एमाले)का नेता छविलाल विश्वकर्मा तेस्रोपटक रूपन्देही-१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । २०७४ को निर्वाचनमा उनले नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकलाई पराजित गरेका थिए । २०७० को निर्वाचनमा उनी उनै रज्जाकसँग पराजित भएका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमालेले विश्वकर्मालाई समानुपातिक तर्फबाट सभासद बनाएको थियो । त्यसबेला गिरिजाप्रसाद कोइराला नेतृत्वको […]
नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले मंसीर ४ पछि नेकपा एमालेको सरकार बन्ने बताएका छन् । एमाले सरकारमा गएपछि सुकुम्वासी तथा अव्यवस्थित बसोवासीको समस्या समाधान गर्ने उनले आश्वासन व्यक्त गरे ।रुपन्देही क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका नेता विश्वकर्माले जनताको हित र देश विकासको स्पष्ट भिजन र एजेन्डा एमालेसँग मात्रै भएकाले मंसिर ४ को चुनावमा जनताले एमालेलाई नै बहुमत दिने दावी गरे । शनिबार देवदह– १०, मा नेकपा एमाले, राप्रपा र जसपाको संयुक्त निर्वाचन प्रचार प्रसार
बुटवल– नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले पूर्व एमाले नेता घनश्याम भुसालले राजनीतिक अपराध गरेको आरोप लगाएका छन् । नेकपा एमाले, राप्रपा र जसपाले तिलोत्तमामा गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै विश्वकर्माले आफ्नो पार्टीको प्रधानमन्त्रीलाई हटाएर २३ सिट भएको विपक्षी पार्टीका सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर र अदालत धाउनु राजनीतिक अपराध भएको बताए । ‘जनताले पाँच वर्ष सरकार […]
काठमाडौँ । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्तारुढ गठबन्धनमा आफ्नो प्रभाव कायम राखिराख्न पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एमालेले आफूहरुलाई प्रधानमन्त्री अफर गरेको हल्ला फैलाएको बताएका छन् । १७ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले भित्र प्रधानमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल […]
२३ पुस, बुटवल । नेकपा (एमाले) रुपन्देहीको नवौं जिल्ला अधिवेशनमा नेतृत्वका लागि आधा दर्जन बढी नेता आकांक्षी रहेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, खिमलाल भट्टराई लगायतका नेताहरुको गृह जिल्ला भएकाले आकांक्षीहरु आ–आफ्नो पक्षमा माहोल बनाउन लबिङ गरिरहेका छन् । जिल्ला अध्यक्षका लागि हालका उपाध्यक्ष पुरुषोत्तम घिमिरे, […]
बुटवल : नेकपा (एमाले)को जिल्ला अधिवेशन नजिकीएसँगै रूपन्देहीमा पार्टी नेतृत्वका लागि नेताहरूको दौडधुपले माहोल तातेको छ। जिल्ला अध्यक्षका लागि आधा दर्जनभन्दा धेरै नेताहरुले आ-आफ्नो दावीसहित आफूनिकटका नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएका छन्।
एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, नेताहरू खिमलाल भट्टराई, राधा ज्ञवाली लगायतका नेताहरुको…
बुटवलः नेकपा (एमाले) को लुम्बिनी प्रदेश इञ्चार्जमा छविलाल विश्वकर्मा चयन भएका छन्।
आइतबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले प्रदेश इञ्चार्जको जिम्मेवारी विश्वकर्मालाई दिएको हो। उनी एमाले सचिव पनि हुन्।
रूपन्देही १ बाट निर्वाचित उनी पूर्वमन्त्री हुन् ।
यस्तै सहइञ्चार्जमा खिमलाल भट्टराई, लीला गिरी, दधीराम न्यौपाने, वैजनाथ चौधरी र दलबहादुर राना…