प्रधानमन्त्रीद्वारा एसइईमा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना

प्रधानमन्त्री पुष्पकमल दाहालले आज भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेका छन्।

सम्बन्धित सामग्री

एसइईमा नवलपुरका १२ विद्यालयको नजिता शून्य

एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीनवटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो ।

एसइईमा नवलपुरका १२ विद्यालयको नजिता शून्य

एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीनवटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो ।

६२ वर्षीय वृद्ध एसइईमा सहभागी

गुल्मीबाट ६२ वर्षीय एक वृद्ध माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुनुभएको छ । यस जिल्लाको मदाने गाउँपालिका वडा नम्बर-६, पुर्कोट दहका टीकाबहादुर कुँवर एसइईमा सहभागी हुनुभएको हो ।

कैदीबन्दी पनि एसइईमा सहभागी

चारैतिर अग्लो पर्खाल, त्यसमाथि काँडेतारले घेरिएको तनहुँका कारागारमा रहेका एक कैदी बन्दी एसइई परीक्षामा सामेल हुनु भएको छ ।

महोत्तरीमा सामुदायिक विद्यालयबाट एसइईमा सहभागी छात्रा अधिक

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् । जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक सय ४९ छात्रा एसइईमा सहभागी भएका हुन् ।

म्याग्दीमा ६२ वर्षीयासँगै २२ सयभन्दा बढीले एसइई दिँदै

म्याग्दी : दुई वर्षपछि भौतिक उपस्थितिमा आज शुरु भएको एसइई परीक्षामा म्याग्दीबाट ६२ वर्षीयासँगै २ हजार २ सय ४५ जनाले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन्।म्याग्दीमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयबाट ६२ वर्षीया रेनु मल्लसहित अन्य ३ जना आमाले समेत एसइई दिएका हुन्। जिल्लामा कुल २ हजार २ सय ४५ जना परीक्षार्थीमध्ये छात्र १ हजार ९५ र छात्रा १ हजार १ सय ५० जना एसइईमा सहभागी छन्।उज्यालो वैकल्पिक विद्यालयबाट ६२ वर्षीया मल्लसहित ५५ वर्षीया योगमाया शर्मा, ५२ वर्षीया दिलशोभ

मनाङबाट ४३ विद्यार्थी एसइईमा सहभागी हुँदै

मनाङ । आउँदो शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

मनाङबाट ४३ विद्यार्थी एसइईमा सहभागी हुँदै

शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । परीक्षामा २१ छात्रा र २२ छात्र गरी जिल्लाभरबाट ४३ परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय मनाङका एकाइ प्रमुख मतिलाल चपाईले बताए । उनका अनुसार लोकप्रिय माध्यमिक विद्यालय चामेबाट १४, प्रकाशज्योति मावि थोचेबाट १४, अन्नपूर्ण मावि मनाङबाट चार, भानु मावि तालबाट सात र लोकप्रिय मावि खुलाबाट चार जना परीक्षामा सहभागी हुनेछन् । जिल्लाको लोकप्रिय माविमा