४३ हजार विद्यार्थी एसइईमा सहभागी

गण्डकीमा ४३ हजार विद्यार्थीले एसइई दिँदै

सम्बन्धित सामग्री

हराए सैँतिस हजार परीक्षार्थी

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मङ्गलबार सकिँदै छ तर यस पटक एसइईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् । यति धेरै परीक्षार्थी किन अनुपस्थित भए भन्ने विषयमा सरोकारवाला निकायसमेत अनभिज्ञ छ ।

महोत्तरीमा सामुदायिक विद्यालयबाट एसइईमा सहभागी छात्रा अधिक

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् । जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक सय ४९ छात्रा एसइईमा सहभागी भएका हुन् ।

पर्वतबाट दुई हजारभन्दा बढी विद्यार्थी एसइईमा सहभागी हुँदै

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा पर्वत जिल्लाबाट दुई हजार २८ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

पाल्पाबाट चार हजार बढी एसइईमा सहभागी हुँदै

पाल्पाबाट यस वर्ष चार हजार १८२ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने तयारी गरेका छन् । जिल्लाभरका सामुदायिक विद्यालयबाट तीन हजार ६९५ जना र संस्थागत विद्यालयबाट ४८७ जनाले एसईई परीक्षा दिने तयारी गरेका हुन् ।

म्याग्दीमा ६२ वर्षीयासँगै २२ सयभन्दा बढीले एसइई दिँदै

म्याग्दी : दुई वर्षपछि भौतिक उपस्थितिमा आज शुरु भएको एसइई परीक्षामा म्याग्दीबाट ६२ वर्षीयासँगै २ हजार २ सय ४५ जनाले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन्।म्याग्दीमा सञ्चालित उज्यालो वैकल्पिक विद्यालयबाट ६२ वर्षीया रेनु मल्लसहित अन्य ३ जना आमाले समेत एसइई दिएका हुन्। जिल्लामा कुल २ हजार २ सय ४५ जना परीक्षार्थीमध्ये छात्र १ हजार ९५ र छात्रा १ हजार १ सय ५० जना एसइईमा सहभागी छन्।उज्यालो वैकल्पिक विद्यालयबाट ६२ वर्षीया मल्लसहित ५५ वर्षीया योगमाया शर्मा, ५२ वर्षीया दिलशोभ

एसइईमा ‘ए प्लस’ ग्रेड ल्याउने शून्य

माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा बैतडी जिल्लाका विभिन्न विद्यालयको नतिजा सुदूरपश्चिम प्रदेशकै कमजोर देखिएको छ। एसइईमा सहभागी १३३ वटा माध्यमिक विद्यालयका पाँच हजार विद्यार्थीमध्ये ‘ए प्लस’ ग्रेड ल्याउनेको सङ्ख्या शून्य छ। एसइईको नतिजा अनुसार पाँच हजार ३३८ जना विद्यार्थीमध्ये कसैले पनि ‘ए प्लस’ ल्याउन सकेनन्। जिल्लाभर ‘ए’ ल्याउने ३४ जना, ‘बी प्लस’ ल्याउने १७२ जना र ‘बी’ ल्याउने ६४७, ‘सी प्लस’ ग्रेड ल्याउने एक हजार ५०६ जना छन्।

पाल्पाबाट चार हजार ५४६ जना विद्यार्थी एसइईमा सहभागी हुँदै

यो वर्ष पाल्पाबाट चार हजार ५४६ जना विद्यार्थी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुने भएका छन् ।

मधेश प्रदेशमा ७९ हजार विद्यार्थी एसइईमा सहभागी हुने

मधेश प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षामा (एसइई) ७९ हजार ९४ जना विद्यार्थी सहभागी जनाउने भएको छ ।

बागलुङबाट पाँच हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

बागलुङबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार हजार आठ सय ३६ विद्यार्थी सहभागी हुने छन् ।