प्रदेश १ बाट ६ महिनामा ११ सय बढी फरार अभियुक्त पक्राउ

चालु आर्थिक वर्षको ६ महिनामा प्रदेश १ मा एक हजार १६८ फरार अभियुक्त पक्राउ परेका छन्। प्रदेश १ का विभिन्न जिल्ला अदालतबाट कैद र जरिवाना सजाय पाएर पनि फरार रहेका...

सम्बन्धित सामग्री

बालयौन दुरुपयोग मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं : बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी ८ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-१५ बगरकोट शिवगंगा बस्तीका ३१ वर्षीय नगेन्द्र बराईली विश्वकर्मा रहेका छन्।उनलाई जिल्ला अदालत सुनसरीले २०७८ कात्तिक २७ गते बाल यौन दुरुपयोग मुद्दामा १ वर्ष ५ महिना ५ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना सुनाएको थियो। फरार रहेका उनलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले बिहीबार गाउँघरमा नै लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरेको हो। उनलाई सजाय भुक्

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

माघ १९, विराटनगर । बैंक ठगी कसुरमा १५ लाख जरिवानासहित १० महीना सात दिन कैद सजाय पाएका एकजना फरार अभियुक्त पक्राउ परेका छन् ।  मोरङको विराटनगर महानगरपालिका–६ बस्ने ४० वर्षीय सीताराम  लुइँटेललाई प्रदेश १ को प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले माघ १८ गते (बुधवार) पक्राउ गरको हो ।  अभियक्त लुइँटेललाई बैंकिङ कसुरको आरोपमा उच्च अदालत विराटनगरले १० कात्तिक २०७८ मा १० महीना सात दिन कैद र रू. १५ लाख जरिवानाको सजाय सुनाएको थियो । अभियुक्त लुइँटेल अदालतले सजाय सुनाएपछि फरार भएका थिए । प्रहरीले मंगलवार जिल्ला अदालत मोरङमा बुझाएपछि अदालतले अभियुक्त लुइँटेललाई जेल चलान गरेको छ ।

६ महिनामा ११ सय ६८ फरार अभियुक्त पक्राउ

चालू आर्थिक वर्षको ६ महिनामा प्रदेश १ मा ११ सय ६८ जना फरार अभियुक्त पक्राउ परेका छन् । विभिन्न जिल्ला अदालतबाट कैद र जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरू साउनदेखि...

बैंकिङ कसूरमा कैद सजाय पाएकी फरार अभियुक्त पक्राउ

बैंक ठगी कसूरमा कैद सजाय पाएकी एक फरार अभियुक्त्त पक्राउ परेकी छन् । सुनसरीको धरान उपमहानगरपालिका–३ बस्ने ३८ बर्षीया रानी कुमारी साहलाई प्रदेश १ प्रहरी कार्यालयको अनुसन्धान समुहले सोमवार घरबाटै पक्राउ गरेको...