बैंक ठगी कसूरमा कैद सजाय पाएकी एक फरार अभियुक्त्त पक्राउ परेकी छन् । सुनसरीको धरान उपमहानगरपालिका–३ बस्ने ३८ बर्षीया रानी कुमारी साहलाई प्रदेश १ प्रहरी कार्यालयको अनुसन्धान समुहले सोमवार घरबाटै पक्राउ गरेको...
२४ पुस, पोखरा । अपांग नाबालिग बलात्कार अभियोगमा १९ वर्ष जेल सजाय तोकिएका एकजना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा–२३ का ७१ वर्षीय तारानाथ तिवारी छन् । तिवारी पुस २२ गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । तिवारीले ०७६ साउन ७ गते […]
मुगुमा पाँच वर्षपछि फरार अधियुक्त पक्राउ परेका छन् । बहुविवाह मुद्दामा ११ महिना १८ दिन र १० हजार कैद सजाय तोकिएका सोरु गाउँपालिका वडा नम्बर ६ जिमा बस्ने चन्द्र लावडका छोरा ३३ वर्षका फरार प्रतिवादी पदम लावडलाई जिल्ला प्रहरी कार्यालय मुगुले ५ वर्षपछि पक्राउ गरेको हो । बहुविवाह गरी फरार रहेका विवाह सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत मुगुबाट लावड २०७४ पुस ५ गते ११ महिना १८ दिन कैद सजाय तोकेको थियो । प्रहरीका अनुसार उनी कैद भुक्तान नगरीकन फरार रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपर
नेपालगञ्ज – बाँके प्रहरीले एक सय ६८ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। अदालतले जरिवाना र कैद सजाय तोकेका फरार अभियुक्तलाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो। गत साउनदेखि यो असार महिनासम्ममा एक सय ६८ जना फरार अभियुक्तलाई पक्राउ गरिएको बाँके प्रहरीका मुद्दा शाखाका इन्चार्ज चक्रडम्बर पालले जानकारी दिए। पक्राउ परेका अभियुक्तबाट ५६ लाख ५३ […]
बैंक ठगी कसुरमा १५ लाख जरिवानासहित १० महिना ७ दिन कैद सजाय पाएका एक जना फरार अभियुक्त्त पक्राउ परेका छन् ।
मोरङको विराटनगर महानगरपालिका–६ बस्ने ४० बर्षीय सिताराम लुईटेललाई प्रदेश नं....
हत्या आरोपमा २० वर्ष कैद सजाय पाएका पाँच वर्षदेखी फरार दुई अभियुक्त पक्राउ परेका छन्। मोरङ जिल्ला अदालतबाट व्यक्ति हत्या आरोपमा २० वर्ष कैद सजाय पाएका मोरङ बेलबारी नगरपालिका–१ का...
कर्तव्य ज्यान मुद्दामा अदालतबाट ६ महिनाको कैद सजाय पाएर फरार एकसहित चार जनालाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट ६ महिना कैद र रु ५०० जरिवाना सजाय पाएर फरार सिरहाको कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ४३ वर्षीय ताहिर राईनलाई पक्राउ गरेको हो । आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा राईनलाई पक्राउ गरिएको र आवश्यक कारवाहीको लागि जिल्ला अदालत सिरहामा बुझाई कारागार चलान गरेको जिल्ला प्रहरी
प्रहरीले विभिन्न समयमा कैदका लागि फैसला भएका तर फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दामा संलग्न कैद सजाय तोकिएका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–२ का ४० वर्षीय भीमप्रसाद न्यौपाने, वीरेन्द्रनगर–४ कालागाउँ बस्ने ४६ वर्षीय धर्मराज गिरी, दैलेखको दुल्लु नगरपालिका–६ छिउडी पुसाकोटका ३४ वर्षीय प्रदीप खड्कालाई पक्राउ गरिएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम सूचना अधिकारी रामप्रसाद घर्त