बालयौन दुरुपयोग मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं : बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी ८ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका-१५ बगरकोट शिवगंगा बस्तीका ३१ वर्षीय नगेन्द्र बराईली विश्वकर्मा रहेका छन्।उनलाई जिल्ला अदालत सुनसरीले २०७८ कात्तिक २७ गते बाल यौन दुरुपयोग मुद्दामा १ वर्ष ५ महिना ५ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना सुनाएको थियो। फरार रहेका उनलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले बिहीबार गाउँघरमा नै लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरेको हो। उनलाई सजाय भुक्

सम्बन्धित सामग्री

बालयौन दुरुपयोग आरोपमा ५१ वर्षीय फरार अभियुक्त पक्राउ

बालयौन दुरुपयोग आरोपमा भक्तपुरबाट एक जना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्ने ५१ वर्षीय हरिकृष्ण कोजू रहेका छन् ।भक्तपुर जिल्ला अदालतबाट बालयौन दुरुपयोग अपराधमा पाँच हजार जरिवाना र तीन महिना कैद फैसला भई फरार रहेका प्रतिवादीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ किवाचोक बस्ने ५१ वर्षीय हरिकृष्ण कोजूलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले प्रक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको हो ।उनलाई जिल्लाकै सूर्यविन

बालयौन दुरुपयोग आरोपका फरार अभियुक्त पक्राउ

भक्तपुर। बालयौन दुरुपयोग आरोपमा भक्तपुरबाट एक जना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्ने ५१ वर्षीय हरिकृष्ण कोजू रहेका छन् । भक्तपुर जिल्ला अदालतबाट बालयौन दुरुपयोग अपराधमा पाँच हजार जरिवाना र तीन महिना कैद फैसला भई फरार रहेका प्रतिवादीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ किवाचोक बस्ने […]

बालयौन दुरुपयोगका आरोपित फरार अभियुक्त पक्राउ

भक्तपुर– बालयौन दुरुपयोग आरोपमा भक्तपुरबाट एक जना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्ने ५१ वर्षीय हरिकृष्ण कोजू रहेका छन् । भक्तपुर जिल्ला अदालतबाट बालयौन दुरुपयोग अपराधमा पाँच हजार जरिवाना र तीन महिना कैद फैसला भई फरार रहेका प्रतिवादीलाई भक्तपुर प्रहरीले पक्राउ गरेको जनाएको छ ।  जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ किवाचोक बस्ने […]