हेलिकोप्टर दुर्घटनामा दुई जना पाइलटको मृत्यु

काठमाडौँ– पाकिस्तानको बाल्टिस्तानमा एउटा हेलिकोप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको छ । बाल्टिस्तानको घाँचे जिल्लाको सियाचन क्षेत्रमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको हो । दुर्घटनामा मेजर जिशान जहानजेब र इरफान वर्चाको मृत्यु भएको इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआरले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान सुरु भएको छ । हेलिकोप्टरलाइ लडाकुले हमला गरेको […]

सम्बन्धित सामग्री

दुर्घटनामा दुई बालबालिकाको मृत्यु

मोरङको बेलबारीमा खाल्डोमा डुबेर र रतुवामाई नगरपालिकामा दुर्घटनामा परेर २ जना बालबालिकाको मृत्यु भएको छ।...

सर्लाहीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

काठमाडौं । सर्लाहीको इश्वरपुर नगरपालिका–१२ मा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नम्बर खुल्न नसकेको सवारी साधनले ना ३४ प ७०२१ नम्बरको मोटरसाइकललाई गएराती १० बजे ठक्कर दिँदा मोटरसाइकलमा पछाडी सवार सर्लाहीकै लालबन्दी नगरपालिका–७ का ५७ वर्षीय भिम गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर […]

ग्रीसमा भएको सवारी दुर्घटनामा चार जना नेपालीको मृत्यु भएकाे पुष्टि

गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको छ ।मृत्यु हुनेमा भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले, घिरिङ् गाउँपालिका–५ तनहुँका ओम बहादुर थापा र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन् । सापकोटाको यसअघि नै सनाखत भए पनि अन्यक

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु, २७ जना घाइते

काठमाडौं । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धादिङ र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा २७ जना घाइते भएका छन् । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिन्जेलमा गएराति जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । यस्तै, बसमा सवार २५ जना घाइते भएका छन् । मृत्यु हुनेमा बलेफी गाउँपालिका–६ का […]

चितवनमा दसैँभर दुर्घटनामा ९ जना को मृत्यु

जिल्लामा दसैँको समयमा भएका दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ । यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा नौ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो अवधिमा भएका दुर्घटनामा २३ जना घाइते भएका थिए । २८ वटा सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ । सवारी दुर्घटना विशेषगरी भित्रि सडकमा भएका थिए । दुई पाङ्ग्र्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा परेका थिए । मादकपदार्थ सेवन गरेका कारण दुर्घटना बढी भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगव

दुर्घटनामा युवकको मृत्यु

विराटनगर महानगरपालिका–१२ मा बिहीबार राति भएको स्कुटर दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ।

चुरियामाई नजिकै भएको दुर्घटनामा एक जनाको मृत्यु, ८ जना घाइते

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ चुरियामाई नजिकै मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको ना६ ख ४६४१ नम्बरको यात्रुबाहक बस ब्रेक फेल भई प्रदेश ०३ ००१ प ४११ नम्बरको मोटरसाइकलमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा परी बसचालक मकवानपुरको हेटौँडा कमाने […]

सवारी दुर्घटनामा जग्गा व्यवसायीको मृत्यु, नापी अधिकृतीसहित चार जना घाइते

शनिबार राति मोरङको बुढीगंगा गाउँपालिकामा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।...

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

शनिबार राति मोरङको उर्लाबारीमा भएको सवारी दुर्घटनामा परी दुई जना युवकको मृत्यु भएको छ। पूर्वतर्फबाट जाँदै गरेको ट्रक र विपरित दिशाबाट आउँदै गरेको स्कुटर एकआपसमा ठोकिँदा भएको दुर्घटनामा घाइते भएका दुई जना युवकको उपचारका क्रममा राति मृत्यु भएको मोरङ प्रहरीक...

बारामा सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक जना घाइते

१३ माघ, वीरगञ्ज । बारामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा खोटाङ बस्ने ३६ वर्षीय लाल बहादुर पाण्डेको मृत्यु भएको हो । बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ छातापिपरा भित्री सडकखण्डबाट वीरगञ्ज–पथलैया सडकखण्डस्थित छातापिपरा निस्कने क्रममा बा.३ क ३७३६ नम्बरको मिनी ट्रकले पैदल यात्रु पाण्डेलाई ठक्कर दिएको थियो […]