काठमाडौं । सर्लाहीको इश्वरपुर नगरपालिका–१२ मा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नम्बर खुल्न नसकेको सवारी साधनले ना ३४ प ७०२१ नम्बरको मोटरसाइकललाई गएराती १० बजे ठक्कर दिँदा मोटरसाइकलमा पछाडी सवार सर्लाहीकै लालबन्दी नगरपालिका–७ का ५७ वर्षीय भिम गुरुङको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर […]