जेलमुक्त भए विप्लवका कार्यकर्ता कठायत, भने : साथीहरूलाई नछाडे फेरि क्रान्ति गर्छाैं

बझाङ : नेकपा नेत्रविक्रम चन्द्र विप्लवका जिल्ला कमिटी सदस्य जोग बहादुर कठायत जेल मुक्त भएका छन्।कठायतलाई जिल्ला अदालत बझाङले चन्दा असुली, हातहतियार खरखजाना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो। २०७७ मङ्सिर २७ गते धनगढीबाट कठायतलाई प्रहरीले पक्राउ गरेको थियो।बुधबार कठायतलाई उनका कार्यकर्ताले अबिरमाला, बाजागाजासहित सदरमुकाम चैनपुर परिक्रमा गरे। साथै कठायत जेलमुक्त भएपछि सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोकमा कोण सभासमेत गरिएको छ।उक्त कोणसभामा सरकारले वार्तामा भएका हरे