तराई–मधेसमा शीतलहर बढ्न सक्ने चेतावनी

शीतलहरका कारण तराई–मधेसको जनजीवन प्रभावित बनेको छ । तराईका धेरैजसो क्षेत्रमा अधिकतम र न्युनतम तापक्रमको औसत भिन्नता (ग्याप) निकै कम भएपछि दिनभरजसो शीतलहर चल्न थालेको हो ।  भैरहवा, सिमरा र जनकपुरमा...

सम्बन्धित सामग्री

मधेसमा शीतलहर, विपन्नलाई कम्बल वितरण गर्ने तयारी

शीतलहर र चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ । शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरण गर्ने तयारी सुरु गरिएको मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन समितिको बैठकबाट शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गर्ने र त्यही आधारमा कम्बल वितरण गरिने निर्णय भएको मन्त्री साहले बताए । “चिसोबाट प्रभावितको लागि न्यानो लुगा र कम्बलको जोह

मधेसमा शीतलहर सुरु, बाक्लो कुहिरोले जनजीवन कष्टकर

जनकपुरधाम । धनुषा, सिरहा, महोत्तरीसहित मधेसका जिल्लाहरुमा शीतलहरले जनजीवन कष्टकर बन्न थालेको छ । मानिसहरु घर बाहिर निस्कनै कठिन भएको छ । शीतलहरसँगै चिसो अत्यधिक बढेको छ । बजारमा मानिसको चहलपहल पनि कम छ । कुहिरोले आकाश ढाकिएपछि सवारी चलाउनसमेत कठिन भएको छ । बाक्लो कुहिरो र शीतलहरले नजिकै देख्न पनि समस्या हुन थालेको छ […]

मधेसमा शीतलहर : यो वर्षकै बढी चिसो, जनजीवन प्रभावित

पछिल्लो केही दिनदेखि चलेको शीतलहरसँगै आज मधेसमा यो वर्षकै सबैभन्दा बढी चिसो अनुभव भएको छ । शीतलहर चिसोका कारण मधेसको जनजीवन प्रभावित बनेको छ ।सोमबार बिहानैदेखि चलेको चिसो हावाको कारण घर बाहिर निस्किन समेत कठिनाइ भएको छ । अत्यधिक चिसोले घर बाहिर रहेका मानिसको हातखुट्टा कठ्याङ्ग्रिएर हिँडडुल गर्न समेत समस्या भैरहेको स्थानीयहरुले बताएका छन् । सोमबार यो वर्षकै सबभन्दा बढी जाडो भएको मौसम पूर्वानुमान कार्यालय सिमराले मापन गरेको छ ।कार्यालय प्रमुख केशवराज खरेलका अनुसार आज बिहानको न्युनतम तापक्रम ६