काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको परिणाम आ–आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू गृहकार्यमा जुटेका छन् । स्थानीय तहको निर्वाचन सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेका लागि प्रतिष्ठाको विषय बन्ने भएको छ । सत्ता गठबन्धनमा आबद्ध चार दलबीच स्थानीय तहको चुनावमा तालमेल गरेर अघि बढ्ने समझदारी भइसकेको छ […]